Category: खेलकुद
पुर्ब प्रमुखको नाम : दाम खाने काम – प्रकाश ब्याकुल
सङघीयताको बिरुद्द धारे हात लगाइ रहेका प्रतिगामी विशेष राजाबादी झुन्डसङ मिसिएर गणतन्त्र खाने दाउ हेरि बसेकाहरुको कुरा गलत होइन भन्न सजिलो हुने गरि ओदे....
एमालेको किल्ला मानिने इटहरी ५ मा नेकपा एस उदायोहामी होइन ओली अलगिएका हुन ः नेता बिष्ट
इटहरी पार्टी एकता भएर शक्तिशाली सरकार बनेका बेला हालका एमाले मालिक खडगप्रसाद ओलीको शासकीय रबैयाले सिद्यान्त माथि नै नकरात्मक प्रभावको संकेत देखिएकोले आफुहरु एमाले....
पत्रकार महासंघ प्रदेश १मा दलित बिभाग बन्यो
इटहरीदलित पत्रकारहरुको हकहित र रक्षाकालागि नेपालपत्रकार महाँसंघ प्रदेश न.१मा प्रदेश सदस्य पीबी दियालीको संयोजकत्वमा दलित पत्रकारको एउटा बिभागिय टीम बनेको छ ।गत साउनमा बिभाग....
टेण्ट हाउसका मालिकले कामदार भगाए
इटहरीइटहरीमा रहेको प्रेयन्का टेण्टहाउसका मालिक रमेश चौधरीले स्टाफको रुपमा काम गर्ने दिलकुमारी राईलाई लिएर हिंडेका छन । मोरंगको सुन्दर हरैचा नगरपालिका तीनपैनीमा बस्ने चौधरीको....
लेटाङ्ग नगर स्तरीय भलिवलमा शान्ति भगवती विजयी
डम्बर सिन्चिउरी लेटाङ्ग लेटाङ्ग पाँचमा अवस्थित शिक्षा विकास मा.वि. ले आयोजना गरेको माध्यमिक विद्यालय स्तरी छात्र भलिबल प्रतियोगिताको दुवै स्थानमा एउटै विद्यालय विजयी भएको....
इटहरी रंगशाला: साकार हुँदै पूर्वको सपना
आज भोलि इटहरी रंगशाला बेग्लै देखिन्छ । रेडीमेड प्यारापिट जडान हुँदैछ, कम्पाउण्ड घेराबाराको काम पनि जारी छ । भिआईपी सहित अगाडीको भागमा प्यारापिट जडानको....
काजकिस्तान अन्डर १२ फाइनल
काजकिस्तानको अस्तानामा भएको आइ.टि.एफ अन्डर १२ को फाइनलको पहिलो खेलमा नेपालका आराव सम्राट हाडा, अकि जुबें रावत र प्रणव मानन्धर सम्मिलित दक्षिण एसियाली टिमले....
अन्तर- कलेज भिडियो प्रतियोगिता २०१८ का विजेता थापाथली क्याम्पस
काठमाडौ : Stairclimbing Wheelchair समूहले प्रतियोगितामा प्रथम स्थानमा पर्न सफल भई नगद पुरस्कार रू. १ लाख जित्न सफल भएको छ । प्रतियोगिता प्याकएशियाले Macquarie University....
फुटवलः विश्वविजेता फ्रान्स
आइतबार विश्वकप फुटबल क्रोएसियालाई ४–२ गोल अन्तरले हराएपछि फ्रान्स प्रतियोगिताको विजेता बनेको छ । लुज्निकी रङ्गशालामा भएको खेलमा फ्रान्सले उपाधि जितेपछि सुनको ट्रफीसँगै तीन....
Reecharger एपमा वल्र्डकप जर्सी १ रुपैंयामा
विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफुलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप Reecharger ले १ रुपैंयामा त्यस्तो जर्सी उपलब्ध....
