इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
इटहरी ।सुनसरीको इटहरीमा चाड पर्व लक्षित दशैं तिहार मेला हरेक बर्ष हुने गरेको छ ।
यो वर्ष पनि मनोरन्जनात्मक दशैं तिहार मेला २०८२ इटहरी ९ को जनता स्कुलको खेल मैदानमा जारी रहेको छ । ब्वाइज फुटबल क्लब इटहरीको आयोजनामा भएको उक्त मेला आउने कार्तिक ४ गते सम्म सञ्चालन हुने मेला आयोजक संयोजक कपिल गुरुङले गणराज्यलाई बताए । उनका अनुसार मेलामा हरेक साँझ राष्ट्रिय कलाकारहरु सांगितिक प्रस्तुती सहित विभिन्न मनोरन्जनात्मक खेलहरु, विविध परिकार जन्य खानाका स्टलहरु रहेको जनाइएको छ ।
संयोजक गुरुङले भने,“असोज २६ गते गायिका ज्योती मगरको सांगितिक प्रस्तुती,असोज २७ गतेद मन्त्र ब्याड,असोज २९ गते जेम्स रेफरको सांगितिक प्रस्तुती रहने छ भने कार्तिक १ गते लील झोलाले इटहरी तताउने छ,सवैलाई उपस्थितको लागि हार्दिक अनुरोध समेत गर्दछु ।
इटहरी ।सुनसरीको इटहरीमा चाड पर्व लक्षित दशैं तिहार मेला हरेक बर्ष हुने गरेको छ । यो वर्ष पनि मनोरन्जनात्मक दशैं तिहार मेला २०८२ इटहरी ९ को जनता स्कुलको खेल मैदानमा जारी रहेको छ । ब्वाइज फुटबल क्लब इटहरीको आयोजनामा भएको उक्त मेला आउने कार्तिक ४ गते सम्म सञ्चालन हुने मेला आयोजक संयोजक कपिल गुरुङले गणराज्यलाई बताए । उनका अनुसार मेलामा हरेक साँझ राष्ट्रिय कलाकारहरु सांगितिक प्रस्तुती सहित विभिन्न मनोरन्जनात्मक खेलहरु, विविध परिकार जन्य खानाका स्टलहरु रहेको जनाइएको छ ।
संयोजक गुरुङले भने,“असोज २६ गते गायिका ज्योती मगरको सांगितिक प्रस्तुती,असोज २७ गतेद मन्त्र ब्याड,असोज २९ गते जेम्स रेफरको सांगितिक प्रस्तुती रहने छ भने कार्तिक १ गते लील झोलाले इटहरी तताउने छ,सवैलाई उपस्थितको लागि हार्दिक अनुरोध समेत गर्दछु ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती