Category: English

नेकपा एसले पोर्चुगलमा नेता छान्यो

इटहरी नेकपा एकीकृत समाजवादी पार्टीको लागि बिदेशमा बस्ने नेपालीहरु पनि संगठित हुने क्रम जारी रहेको छ । पोर्चुगलमा कार्यरत हाम्रा सहयोगि पत्रकार शेरबहादुर परियारका....

बेपत्ता पारिएका परिवारलाई सम्बोधन गर्न प्रदेश सरकार तयार ः मुख्यमन्त्री राई

विराटनगर, २ माघप्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएकाहरूकाको परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ । आज....

नियमावली खारेज गर्ने प्रदेश सरकारको निर्णय उच्च अदालतद्वारा सदर

विराटनगर, २७ पौषप्रदेश नं. १ सरकारविरुद्ध परेको एउटा रिट आज उच्च अदालत विराटनगरले खारेज गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गत मंसिर ९....

एमालेको किल्ला मानिने इटहरी ५ मा नेकपा एस उदायोहामी होइन ओली अलगिएका हुन ः नेता बिष्ट

इटहरी पार्टी एकता भएर शक्तिशाली सरकार बनेका बेला हालका एमाले मालिक खडगप्रसाद ओलीको शासकीय रबैयाले सिद्यान्त माथि नै नकरात्मक प्रभावको संकेत देखिएकोले आफुहरु एमाले....

मुख्यमन्त्री राजेन्द्रकुमार राईद्वारा तमु ल्होसारका अवसरमा शुभकामना व्यक्त

विराटनगर तमु ल्होसार पर्व गुरुङ जातिले नया“ वर्ष सुरुआतको रुपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रुपमा खाना खाने यो पर्वमा....

नेकपा एसका महिलाले नेता तोकेः अनेमसंघमा १सय १ सदस्य

इटहरीनेकपा एकिकृत समाजवादी इटहरी उपमहानगरपालिका स्तरीय अखिल नेपाल महिला संघ(अनेमसंघ)को अध्यक्षमा नयन तारा सिटौलालाई चयन गरिएको इटहरी उपमहानगरका पार्टी अध्यक्ष गणेश बुढाथोकीले बताउनु भएको....

पत्रकार महासंघ प्रदेश १मा दलित बिभाग बन्यो

इटहरीदलित पत्रकारहरुको हकहित र रक्षाकालागि नेपालपत्रकार महाँसंघ प्रदेश न.१मा प्रदेश सदस्य पीबी दियालीको संयोजकत्वमा दलित पत्रकारको एउटा बिभागिय टीम बनेको छ ।गत साउनमा बिभाग....

टेण्ट हाउसका मालिकले कामदार भगाए

इटहरीइटहरीमा रहेको प्रेयन्का टेण्टहाउसका मालिक रमेश चौधरीले स्टाफको रुपमा काम गर्ने दिलकुमारी राईलाई लिएर हिंडेका छन । मोरंगको सुन्दर हरैचा नगरपालिका तीनपैनीमा बस्ने चौधरीको....

प्लाष्टीक रिसाईकलको दिगो उपाएको खोजी

काठमाडौं, – हिमालयन क्लाईमेट इनीसेटीभले द कोकाकोला फाउण्डेसन, बोट्लर्स नेपाल लिमीटेड र जर्मन डेभलपमेन्ट कर्पोरेशनको सहयोगमा प्लास्टीक जन्य फोहरलाई नेपालमा स्थाई रिसाईकल गर्ने उपाए....