Spread the love


इटहरी
इटहरीमा रहेको प्रेयन्का टेण्टहाउसका मालिक रमेश चौधरीले स्टाफको रुपमा काम गर्ने दिलकुमारी राईलाई लिएर हिंडेका छन । मोरंगको सुन्दर हरैचा नगरपालिका तीनपैनीमा बस्ने चौधरीको जेठी श्रीमती र ससाना लालाबालाको बिजोग गराएको भन्ने हल्ला सुनेपछि जेठीले बिषै सेवन गरेर अस्पताल पुरयाई फर्काएको उनकी भाउजुले बताएकी छन ।

श्रीमान मलेसियामा रोजगारी गर्न गएको र इटहरी ४ स्थित गैरी गाउँमा सासुससुरा देवर लगायत सबै छोडेर पोइल हिंडेकी भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको दिलकुमारीका देवर साजन राईले बताएका छन । प्रहरीले यसबारे आबाश्यक अनुसन्धान जारी राखेको बताएको छ । चौधरीकी जेठी श्रीमतीले घरको सबै सम्पती कामदार केटीकैलागि खर्च गरेको भन्दै घरमा कोलाहाल मच्चिएको छ । टेण्टहाउसमा खाना पकाउने काम गर्ने राईलाई मालिक चौधरीले फसाएको स्थानीय जान्नेबुझनेहरु बताउंछन ।

शुभकामना
बढा दशै, दीपावली,छठ लगायत आदिवासी जनजातीहरुको उंधौली पर्ब,चासोक तङनाम लगायत सबै पर्बहरुको उपलक्षमा उपभोक्ता बर्गको सुस्वास्थ्य एबं दीर्घायुको हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछौं ।
अध्यक्ष
होमबहादुर पौडेल
एबं सम्पूर्ण उपभोक्ता समिति परिवार
पाँचकन्या सामुदायिक वन उपभोक्ता समिति धरान ६ पानवारी