Spread the love

इटहरी

पार्टी एकता भएर शक्तिशाली सरकार बनेका बेला हालका एमाले मालिक खडगप्रसाद ओलीको शासकीय रबैयाले सिद्यान्त माथि नै नकरात्मक प्रभावको संकेत देखिएकोले आफुहरु एमाले पार्टीबाट अलगिईनु परेको नेकपा एसका केन्द्रीय नेता केशवकुमार बिष्टले बताउनु भएको छ । नेकपा एकिकृत समाजवादीको इटहरी उमहानगर कमिटी अन्तर्गत ५ न वडा कमिटी निर्माण तथा कार्यकर्ता भेलालाई संबोधन गर्दै पार्टीको खेलकुद बिभाग प्रमुख अनि सुनसरी जिल्ला पार्टी सहइन्चार्ज रहनु भएका बिष्टले आज इटहरी स्थित लायन्स क्लवको सभाहलमा प्रमुख आतिथिको तर्फबाट संम्बोधन गर्दै एमालेबाट किन अलगिइनु परेको हो ?

May be an image of 9 people, people sitting and people standing

या खडग ओली अलगिएका हुन ? भन्ने तमाम जनतामा भ्रम पैदा गर्ने गरि एकथरी जाली झेलीहरुले हल्ला पिटाई रहेकोले भ्रमपूर्ण होहल्लाबाट उठेको झुटटो कुरा नपत्याई नेकपा एसको कार्यदिशा,नीति तथा कार्यक्रम तर्फ आकर्षित हुन नेता बिष्टले आग्रह गर्नु भयो ।

May be an image of 4 people, people sitting and indoor
May be an image of 13 people, people sitting, people standing and indoor

अध्यक्ष र प्रधानमन्त्री भई रहंदा ओलीले कम्युनिष्टको आधारभुत चरित्रमाथि उठेको प्रश्नको उत्तरदिन नसक्दा उनलाई पार्टीबाट निकालिएको इतिहास पुरानो नभएकोले सबै जनता उक्त घटनाबारे जानकार रहेकोले आफनो पार्टीको अभियान सफल भई एमाले पतन हुने ठोकुवा गर्नु भयो । जताततैबाट पार्टी प्रबेशको जनलहर देखि अतालिएकाहरुले गाउँघरमा सोझा सिधा जनतालाई भ्रम छरेर आफनो पार्टी नेकपा एस र सिंगो ५ दलीय गठबन्धनलाई सत्तरो सराप गर्ने गरेकोमा उक्त कुराहरु नपत्याउने गरि कुरा बुझाउन कार्यकर्तालाई

May be an image of 9 people, people standing and indoor

प्रशिक्षण मुलक मन्तब्य दिनु भएको थियो । एपमहानगर पार्टी अध्यक्ष गणेश बुढाथोकीको सभापतित्व र सचिब बसन्त कुमार श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रममा ५ न वडा

May be an image of 5 people, people standing and indoor

पार्टी इन्चार्ज,जिल्ला सचिवालय सदस्य तथा संस्कृतिक बिभाग इन्चार्ज कृष्ण नेपालले स्वागत गर्दै आफु रिटायर्ड कर्मचारी भएपनि सत्तमा हुंदा ओलीको बानी ब्यहोरा देखि रगत तातेर आएकोले माधब नेपालको लाइन समातेर राजनीति सहभागिता जनाउन इच्छा लागेको बताउनु भयो । इटहरी ५मा एमालेले कसैलाई टिक्न नदिने गफ दिई रहेको बेला नेकपा एसका वडानेता अथवा त्यस वडामा बसोबास गर्ने पार्टीको माथिल्लो तहसम्म प्रभाव पार्न सक्ने नेताहरुको राजनैतिक अभियान र जन सम्पर्कले गर्दा अहिले एमाले तिलमिलाउने गरि संगठन बनेकोे पार्टीका प्रदेश सदस्य ठमनाथ लम्सालको भनाई छ । सो वडा निवासी अर्का प्रदेश सदस्य तथा पत्रकार तारा पोखरेलका अनुसार सो वडाकमिटी भेलामा त्यहाँको समाजमा रिझेभिजेका चर्चित सचेत जेष्ठ नागरिकहरु हरीप्रसाद आचार्य,धर्मप्रसाद खनाल,नरेन्द्रबहादुर कार्की,टेकबहादुर सुनार,शारदाप्रसाद अधिकारी,पासाङ तामाङ,इन्दिरा बान्जरा,उद्धब कार्की,कुलराज दुलाल,बिलक चौधरी,भवनाथ जमर कटटेल लगायत दर्जनौ अभिभाबकलाई मञ्चमा राखेर सम्मान गरिएको थियो । पार्टीमा सकारात्मक प्रभाव पार्न सक्ने जेष्ठनागरिकहरुलाई प्रमुख अतिथि बिष्टले दोसल्ला ओढाई सम्मान गर्दै आफनो पार्टीले मात्र समाजका खम्बाहरुको पहिचान गर्न सक्ने भन्दै पुस्पलाल श्रेष्ठहरुले स्थापना गरेको कम्युनिष्ट पार्टी सिद्धान्तलाई एमालेका ओलीहरुले जालझेलमा परिणत गरिसकेको हुंदा सच्चा कम्युनिष्ट आफनो पार्टी नेकपा एस नै भएको दावी गर्नु भयो । कोअर्डिनेशन कमिटी मार्फत बामआन्दोलनाई डोरयाएर ल्याउनेहरु एमाले ओली गुटमा नभई नेकपा एसमा रहेको माधब नेपाल नेतृत्वको टिममा रहेको छर्लङ छ भन्दै नेता बिष्टले भलनाथ खनाल,मकुन्द न्यौपाने,मोहन चन्द्र अधिकारी ,बामदेब गौतमहरुको नाम लिनु भयो । पार्टी निर्माण अभियानमा नेता बिष्टले अन्यत्र गर्ने शैलीकै भाषण यहाँ पनि गर्नु भएको ८ न वडा पार्टी अध्यक्ष ता उपमहानगरका

May be an image of 8 people and indoor
May be an image of 4 people, people sitting and people standing

प्रभावशाली कार्यकर्ता कैलाश राईले बताउनु भयो । कार्यक्रममा प्रदेश,जिल्ला तथा स्थानीय पार्टी नेताहरु माया रेग्मी,रामप्रसाद आचार्य,पीबी दियाली,सुस्मिता तिम्सिना,उमा पोखरेल,रमा चौलागाईं,किसान नेतृ बिष्णु राई भलक बन,बेचन परियार,प्रदीप तामाङ,कमला पोखरेल,राजकुमार बस्नेत,शिबराज परियार लगायतको उपस्थिति थियो । नव गठित वडाकमिटीका सदस्यहरुको नाम क्रमशः कृष्णप्रसाद रेग्मी,निर्मल श्रेष्ठ,लालाबहादुर चौधरी,शान्तिराम पौडेल,रमेश कठायत,अभिषेक भण्डारी,अर्जुन भुजेल,केशब पौडेल,गणेश धिताल,प्रकाश निरौला,बिमला पौडेल भटटराई,घामबहादुर बस्नेत,रविन राउत,घनेन्द्र प्रसाईं,टिका फुयल,दिपेश फुयल,राजु पोखरेल,मिलन बुढाथोकी ,कल्पना फुयाल,कल्पना पौडेल,भवनाथ जमरकटटेल,सबिन बिक,प्रेम कार्की,जेसबहादुर

May be an image of 7 people, people sitting and people standing
May be an image of 4 people, people sitting and people standing

घिमिरे,अर्जुनकटवाल,सुजन भण्डारी,सपना सिबाकोटी,सुरज तामांग,कबिता भटटराई,रिता कार्की,कमला पोखरेल,गिता काफले,रिना सिवाकोटी,सिमा अधिकारी,खगेन्द्र गौतम,श्रृजना पराजुली,रबी पराजुली,इन्दिरा बन्जरा,दिनेश दाहाल,नबराज घिमिरे,सिर्जना खतिवडा,रन्जुकुमारी निरौला,बबिता अधिकारी,प्रतिमा चौधरी,अनिता निरौला,गिता श्रेष्ठ,जीवन श्रेष्ठ,टेकबहादुर सुनवार,संझना

May be an image of 8 people, people standing and people sitting
May be an image of 6 people and people sitting

गिरी,प्रकाश पौडेल,रविन कठायत,रं्रजित पासवान,निर्बललाल पासवान,केशबबहादुरपौडेल,टिकाराम पौडेल,सोम पासवान,सिताराम पासवान,सुर्य नेपाल,अम्बिका दर्नाल,मनबीर बिक,गिता श्रेष्ठ,सुरेन्द्र कालिकोटे,खडग फुयल,खेमबहादुर घिमिरे,रविन भण्डारी,भावना मादेन लिम्बुकेशब वास्कोटा,विनम तामांग,प्रेम खतिवडा,मिरा क्षेत्री,लक्ष्मी कोइराला,सविना बिक र दिपा फुयल रहनु भएको कुरा पार्टी जिल्ला सदस्य तथा जनसांस्कृतिक महासंघकी केन्द्रीय सदस्य सुस्मिता तिम्सिनाले बताउनु भएको छ । पार्टी काममा लाग्ने प्रण गरि स्वबिबेकले एमाले,राप्रपा र अन्य पार्टी त्यागेर नेकपा एसमा सम्हायित हुने वडा निर्बाचित कमरेडहरुलाई प्रमुख अतिथि बिष्टले पार्टीको अन्तरपार्टी निर्दैशन अनुसार सफद गराई लालसलामको न्यानो अभिवादन सहित रातो टिका लगाई दिनु भएको पार्टी जिल्ला सदस्य रामप्रसाद आचार्यले बताउनु भएको छ ।

May be an image of 3 people, people sitting, people standing and headscarf
May be an image of 6 people