Category: मकालु टुडे विशेष
पार्टीमा कुनै नेता तथा कार्यकर्ताले छुवाछुत गरे तुरुन्तै कार्बाहीः नेता बिष्ट
दलित मुक्ति संगठनले नेता छान्यो ःएमाले छोडेर एसमा आए दलित इटहरीनेकपा एसका केन्द्रीय कमिटी सदस्य तथा नेपाल खेलकुदमहासँघका अध्यक्ष केशवकुमार बिष्टले पार्टीले तयगरेको नीति....
इटहरीमा डिएसपीले पत्रकार बोलाएःशान्ती सुरक्षामा प्रहरी सचेत
इटहरीइलाका प्रहरी कार्यालय इटहरीमा भर्खरै सरुवा भएर आएका प्रहरी नायव उपरीक्षक डिएसपी खगेन्द्रबहादुर खडकाले समाजमा सामुदायक प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिने बताएका छन ।....
टेण्ट हाउसका मालिकले कामदार भगाए
इटहरीइटहरीमा रहेको प्रेयन्का टेण्टहाउसका मालिक रमेश चौधरीले स्टाफको रुपमा काम गर्ने दिलकुमारी राईलाई लिएर हिंडेका छन । मोरंगको सुन्दर हरैचा नगरपालिका तीनपैनीमा बस्ने चौधरीको....
सुनसरी नागरिक स्वास्थ्य सेवा इटहरीमा उदायो
इटहरी सामुदायिक अस्पताल संचालन गरेर झण्डै २२ बर्ष सम्म सेवा प्रवाह गरि ब्यबसायिक बन्न सफलता हासिल गरि सकेका गोपाल गुरुंङले इटहरीमा सुनसरी नागरिक स्वास्थ्य....
दमिनी भन्दै आमा छोरीलाई कुटने कार्की खलकलाई पुलिसले पक्राउ गरेन
दुहबीप्रकाश बिश्वकर्मासमाजका कथित ठूलाजाती भनिने छिमेकीको कुटाईबाट घाइते भएकी ७० बर्षिया लक्ष्मी परियार अहिले जीवन ज्योती अस्पताल दुहबीको बेडमा छन । छिमेकी टीकाराम कार्कीले....
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको १ सय ७५ सदस्य जिल्ला कमिटी गठन
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सुनसरी जिल्ला कमिटी गठन भएको छ ।https://www.facebook.com/messenger_media/…सोमबार इनरुवामा आयोजित जिल्ला कमिटी घोषणासभा कार्यक्रममा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५....
मासिक ३ लाख तलव खाने र दशैं मान्न मुश्किल पर्ने पत्रकार पनि देखेकोछु ः सचिब पराजुली इटहरी ,पीबी दियाली
पत्रकारहरुकोलागि सरकारी साधनस्रोतबाट परिचालित बिराटनगरमा रहेको प्रादेशिक सन्चार प्रतिष्ठानले बिहिबार भेडेटारको एक होटलमा अन्तरक्रिया कार्यक्रम मार्फत बार्षिक कार्ययोजनाको रणनीति तय गरेको छ । प्रदेश....
इटहरी प्रहरीलाइ भनेजति घुस दिन नसक्दा १६ दिन अनावश्यक थुनामा पर्दाको अन्तरकथा
“हेल्लो म इलाका प्रहरी कार्यालय इटहरीबाट बोल्दै छु । तपाईंहरुको जफत गरेको सामान लिन आउनुस् ।’’ नाताले मेरो मामा पर्ने अमरजित गोश्वमीलाई फोन आयो....
४० प्रतिशतसम्म भाउ घट्ने, जग्गा कारोबार डामाडोल
काठमाडौं । चैतदेखि थला परेको घरजग्गा व्यावसायलाई कोरोनाको दोस्रो लहरले झनै डामाडोल बनाएको छ। गत चैतदेखि जारी लकडाउनका कारण थलिएको घरजग्गा व्यावसाय असारमा लकडाउन....
सभापतिको दौडमा रहेका कांग्रेस नेता हरु कसको अवस्था के छ ?
काठमाडौं । मुलुकका प्रमुख दुई ठूला दलभित्र देखिएको नेतृत्व होडबाजीले अहिले नेपालमा कोरोना संक्रमण भुलाइदिएको छ । दैनिक भेला, बैठक, कोठेगफ सामान्य भैहाले ।....
