Category: भिडियो

पुर्ब प्रमुखको नाम : दाम खाने काम  – प्रकाश ब्याकुल

सङघीयताको बिरुद्द धारे हात लगाइ रहेका प्रतिगामी विशेष राजाबादी झुन्डसङ मिसिएर गणतन्त्र खाने दाउ हेरि बसेकाहरुको कुरा गलत होइन भन्न सजिलो हुने गरि ओदे....

निर्माण कम्पनीले तत्काल काम अघि नबढाए कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय,मोरङको भनाइ

विराटनगर, ६ माघमोरङको कानेपोखरी–२ (दर्बेसा र केराउन जोड्ने) मा रहेको गेउरिया खोलाकोपुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्लाप्रशासन कार्यालय मोरङमा उजुरी....

नयाँ भेरिअन्टका बारे मुख्यमन्त्री कार्यालयमा छलफल =ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन

विराटनगर, २१ पौषप्रदेश नं. १ सरकारले कोभिडविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन आज सरोकारवाला पक्षसँग छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ भेरिअन्टको ओमिक्रोन....

एमालेको किल्ला मानिने इटहरी ५ मा नेकपा एस उदायोहामी होइन ओली अलगिएका हुन ः नेता बिष्ट

इटहरी पार्टी एकता भएर शक्तिशाली सरकार बनेका बेला हालका एमाले मालिक खडगप्रसाद ओलीको शासकीय रबैयाले सिद्यान्त माथि नै नकरात्मक प्रभावको संकेत देखिएकोले आफुहरु एमाले....

टेण्ट हाउसका मालिकले कामदार भगाए

इटहरीइटहरीमा रहेको प्रेयन्का टेण्टहाउसका मालिक रमेश चौधरीले स्टाफको रुपमा काम गर्ने दिलकुमारी राईलाई लिएर हिंडेका छन । मोरंगको सुन्दर हरैचा नगरपालिका तीनपैनीमा बस्ने चौधरीको....

डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, घटनास्थल जाँदै प्रहरी

१४ जेठ, डोटी । बोगटान गाउँपालिका-६ गगुडा पलाडीमा जीप दुर्घटना भएको छ । दिपायलबाट गगुडा पलाडी जाँदै गरेको से१ज ८७७ नं. को जीप दुर्घटना....