Category: शिक्षा/स्वास्थ्य

पुर्ब प्रमुखको नाम : दाम खाने काम  – प्रकाश ब्याकुल

सङघीयताको बिरुद्द धारे हात लगाइ रहेका प्रतिगामी विशेष राजाबादी झुन्डसङ मिसिएर गणतन्त्र खाने दाउ हेरि बसेकाहरुको कुरा गलत होइन भन्न सजिलो हुने गरि ओदे....

शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना

इटहरी इटहरी १४ स्थित मुस्लिम पक्कड समुदायमा रहेको स्कुल शान्ति शृजना माबिमा सनिबार अबिभावक भेला सम्पन्न भएको छ। २०४६ साल देखि प्राबी स्तरबाट सन्चालन....

बालबालिकालाई पनि खोप लगाउनेगरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति ,आर्थिक गतिविधिलाई क्रियाशील बनाई कोभिडको सामना गर्ने ः मुख्यमन्त्री राई

विराटनगर, २ माघप्रदेश नं.१का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सीमित बजेटबाट कोभिडविरुद्ध लड्दै आएको प्रदेश सरकारलाई संघीय सरकारले बल प्रदान गर्नुपर्ने विचार प्रकट गर्नुभएको छ ।....

नयाँ भेरिअन्टका बारे मुख्यमन्त्री कार्यालयमा छलफल =ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन

विराटनगर, २१ पौषप्रदेश नं. १ सरकारले कोभिडविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन आज सरोकारवाला पक्षसँग छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ भेरिअन्टको ओमिक्रोन....

नेकपा एस निकट गुरुहरुले इटहरीमा नेता छाने ः १४ बुंदे घोषणा पत्र आयो

प्रकाश दियालीइटहरीप्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन नामाकरण गराएर एमाले नजिकको नेपाल राष्ट्रिय शिक्षक संगठनबाट बिद्रोह गरि माधबकुमार नेपालले नेतृत्वमा रहेको कलम चिन्हवाला नेकपा एस....

जनता स्कुलमा शिक्षक गोबिन्द मिश्रले शिक्षक संगठन फोरे

इटहरी इटहरी उपमहानगरपालिका क्षेत्रमा बिचारधारात्मक रुपले बामपन्थीलाइनको राजनीतिलाई रुचाउने शिक्षक बुद्धीजीवीहरु रहने पेशागत क्षेत्रको जेठो संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन इटहरीलाई फुटाएर गोबिन्द मिश्रले....

पत्रकार महासंघ प्रदेश १मा दलित बिभाग बन्यो

इटहरीदलित पत्रकारहरुको हकहित र रक्षाकालागि नेपालपत्रकार महाँसंघ प्रदेश न.१मा प्रदेश सदस्य पीबी दियालीको संयोजकत्वमा दलित पत्रकारको एउटा बिभागिय टीम बनेको छ ।गत साउनमा बिभाग....

सुनसरी नागरिक स्वास्थ्य सेवा इटहरीमा उदायो

इटहरी सामुदायिक अस्पताल संचालन गरेर झण्डै २२ बर्ष सम्म सेवा प्रवाह गरि ब्यबसायिक बन्न सफलता हासिल गरि सकेका गोपाल गुरुंङले इटहरीमा सुनसरी नागरिक स्वास्थ्य....

केएमसीले अत्याधुनिक सुविधासहित सञ्चालनमा ल्यायो नेपालकै ठूलो एनआइसीयू

काठमाडौंपूर्बमा नाम चलेको नोवेल अस्पताल बिराटनगरका संचालनसंगै काठमाण्डौमा संचालित काठमाडौं मेडिकल कलेजले नेपालमै हालसम्म प्रयोगमा नरहेका उपकरणहरु प्रयोगमा ल्याएर केएमसीले नवजात शिशु र बाल....

बी.पी.के.आइ.एसएचमा भ्रष्ट्रचारका कुराःप्रतिष्ठित संस्थाको इज्जतमा धक्का

धरान भ्रष्टचार र अनियमितताको आरोपले ग्रसित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुद्धिकरणकोलागि सरकारले डा वैकुण्ड आचार्यको संयोजकत्वमा गठन गरेको समस्या पहिचान तथा छानवीन....