जनता स्कुलमा शिक्षक गोबिन्द मिश्रले शिक्षक संगठन फोरे
इटहरी
इटहरी उपमहानगरपालिका क्षेत्रमा बिचारधारात्मक रुपले बामपन्थीलाइनको राजनीतिलाई रुचाउने शिक्षक बुद्धीजीवीहरु रहने पेशागत क्षेत्रको जेठो संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन इटहरीलाई फुटाएर गोबिन्द मिश्रले अर्को संगठन बनाई एमाले पार्टी तर्फ गाभेकोमा संगठनका अन्य शिक्षकहरुले आपती जनाएका छन । जनता माबिका शिक्षक मिश्रले खडगप्रसाद ओलीको उलामालामालागि एमाले पार्टीको खुरापति राजनीति तर्फ ढल्किने गरि संगठनमा बिभाजनको रेखा कोरी इतिहासमै कलंकको टिका लगाएको भन्दै संगठनका अध्यक्ष कमल तिम्सिनाले आपती जनाएका छन ।
कमल तिम्सिना अध्यक्ष रहेको ५९ सदस्यीय संगठनको ठूलो टिमबाट मिश्रले १५ जना सदस्य शिक्षकलाई भडकाएर अर्कैसंगठन खोलि सकेको बुझिएकोले बिधिबिधान अनुसार मिश्र लगायत संगठन भंडुवा शिक्षकहरुलाई कार्बाही गरिइने तयारी भईरहेको अध्यक्ष तिम्सिनाले बताएका छन। तिम्सिनाको अध्यक्षतामा ३ बर्ष अघिदेखि कार्यकाल बिताई रहेको उक्त शिक्षक संगठन इटहरीले अबिधेशन गरेर नयाँ नेतृत्व चयन गर्नु पर्ने अबस्थामा मिश्रको अगुवाईमा पबित्रामाया शर्मा गौतमको संयोजकत्वमा नयाँ संगठनको तदर्थ समिति बनाई संगठनमा बिभाजनको आरम्भ गरेको आरोप लागेको छ । भई रहेको संगठनको अध्यक्ष तिम्सिना र सचिव देवकुमारी राईसंग कुनै सल्लाहानै नगरि बलमिच्याई तरिकाले चलि शिक्षक संगठनलाई फुटाएको भन्दै अन्य शिक्षकहरुले आपती जनाएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


