प्लाष्टीक रिसाईकलको दिगो उपाएको खोजी
काठमाडौं, – हिमालयन क्लाईमेट इनीसेटीभले द कोकाकोला फाउण्डेसन, बोट्लर्स नेपाल लिमीटेड र जर्मन डेभलपमेन्ट कर्पोरेशनको सहयोगमा प्लास्टीक जन्य फोहरलाई नेपालमा स्थाई रिसाईकल गर्ने उपाए सम्बन्धी एक कार्यक्रमको आयोजना गरेको थियो । यो कार्यक्रम प्लास्टीकको रिसाईकल सम्बन्धी व्यापार विकासको अवसरमा फोकस रहेको थियो । यो कार्यक्रम व्यवसायीक रुपमा पुन प्रयोग गर्न नसकिने प्लाष्टीक जन्य फोहारको सामाजीक तथा वातावरणीय आर्थिक प्रभावको श्रृखलाको एक कार्यक्रम रहेको थियो । यो कार्यक्रमबाट प्राप्त अनुभवलाई कसरी विभिन्न क्षेत्रका स्टेकहोल्डरहरुसँग मिलेर कसरी प्लाष्टीक जन्य पेट बोतलको आर्थिक रुपमा स्थाई व्यवसाय सँचालन गर्न सकिन्छ भन्नेबारे विभीन्न विकासका पार्टनरका प्रतिनीधिहरुसँग छलफल भएको थियो ।
डब्लुडब्लुएफका कन्ट्री रिप्रेजेन्टेटीभ अफ नेपालका डा.घनश्याम गुरुङ्ग, कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज शिंह, कोकाकोला कम्पनी बोटलीङ इन्भेसमेन्ट ग्रुपका पब्लिक अफियर्स, कम्युनीकेशन एण्ड सस्टेनेबिलीटी साउथ एसीयाका भाइस प्रेसिडेन्ट टोने अनाया, जर्मन डेभलपमेन्ट कर्पोरेसनकी हेड डा. क्लाउडिया हैपी, हिमालयन क्लाईमेट इनिसेटिभकी सिईओ सुशिला आचार्यले कार्यक्रमा आ-आफ्नो मन्तब्य राख्नु भएको थियो ।
बिगत ४ वर्ष देखि द कोकाकोला फाउण्डेसन, बोटलर्स नेपाल, जीआईजेड र गनेशा इकोस्पेयरले संयुक्त हिमालयन क्लाईमेट इनीसियटीभलाई नगर मित्र फे्रन्ड्स अफ द सीटी नामको कार्यक्रम सँचालन गर्नको लागि पेट बोतलको संकलन र पुनप्रयोग गर्नको लागि फेयर र इथिकल सपोर्टचेन निर्माणमा सहयोग पुर्याउदै आएको छ । यो पहल स्मार्ट सहर निर्माण गर्नका लागि ७५० टन भन्दा बडि रिसाईकल योग्य पेट बोतलहरु पुन नेपाल र भारतका कम्पनीहरुमा पठाइसकेको छ । यस कार्यक्रमले प्रत्यक्ष तथा अप्रतयक्ष रुपमा ३०० भन्दा बढि फोहोर उठाउने कामदारहरु जसलाई नगर मित्रहरु तथा असंरक्षीत क्षेत्रका महिलाहरुलाई जीवनस्तर उकास्न सहयोग गरेको छ ।
यो कार्यक्रम समग्र विश्वले विश्व वातावरणीय दिवस मनाउने पूर्वसन्ध्यामा प्लाष्टीक जन्य फोहोर घटाउन सहयोगी भएको छ । विभीन्न कार्यक्रमको श्रृखला मध्य हिमालयन क्लाईमेट इनिसीयटिभले इलेक्ट्रिकल र इलेक्ट्रानिक सामग्रीहरुको फोहर व्यवस्थापन कसरी गर्ने भन्ने कार्यसालाको आयोजना गरेको थियो जसबाट इवेष्ट सम्बन्धि जानकारी फैलाउन मद्धत गरेको छ ।
पेट एक व्यवसायीक रुपमा रिसाइकल गर्न सकिने प्लाष्टीक हो जसको अन्य उत्पादनहरु कार्पेट, ट्रान्सपरेन्ट बोतल, फेब्रिकहरुको निर्माणको लागि धेरै माग हुने कच्चा पदार्थ पनि हो । भारतीय सरकारले पेटवेष्ट आयातमा व्याण्ड गरेसँगै नेपालमा पेटवेष्टको कसरी व्यवस्थापन गर्ने भन्ने आवश्यकताको बृद्धी भएको छ । यहि सन्दर्भमा जीआइजेड नेपालले पेटवेष्टको कसरी रिसाईकल गर्न सकिन्छ भनेर विस्तुत अध्ययनका लागि सहयोग गरेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


