Category: अर्थ

पत्रकार महासंघ प्रदेश १मा दलित बिभाग बन्यो

इटहरीदलित पत्रकारहरुको हकहित र रक्षाकालागि नेपालपत्रकार महाँसंघ प्रदेश न.१मा प्रदेश सदस्य पीबी दियालीको संयोजकत्वमा दलित पत्रकारको एउटा बिभागिय टीम बनेको छ ।गत साउनमा बिभाग....

टेण्ट हाउसका मालिकले कामदार भगाए

इटहरीइटहरीमा रहेको प्रेयन्का टेण्टहाउसका मालिक रमेश चौधरीले स्टाफको रुपमा काम गर्ने दिलकुमारी राईलाई लिएर हिंडेका छन । मोरंगको सुन्दर हरैचा नगरपालिका तीनपैनीमा बस्ने चौधरीको....

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, कसरी थाहा पाउने नयाँ ?

राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले यस अघि रहेको १२ अंकको खाता नम्बर परिवर्तन गरेर १६ अंकको बनाएको हो....

धरान बजार बिहान ९ देखि २ बजे सम्म खुल्ला हुने

बिष्णु बराल धरान : बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म बजार खोलिने भएको छ । सुनसरी उद्योग वाणिज्य सङ्घको पहलमा शनिवार धरान उपमहानगरपालिकाका प्रमुख....

अर्थमन्त्रीको पद धरापमा ! बर्खास्त गर्न नेकपा भित्रै माग

अर्थमन्त्री युवराज खतिवडालाई बर्खास्त गर्न नेकपा भित्रै आवाज उठ्न थालेको छ । मन्त्री बनेको सुरुवाती दिन देखिनै नेकपाकै नेताहरुको तारोमा पर्दै आएका खतिवडालाई पछिल्लो....

टेवा बचत लाग्यो सेवा तिर

इटहरी लक डाउनको अबस्था भएपनि इटहरी स्थित टेवा बचत तथा ऋण सहकारी सस्थाले १० औं बार्षिक उत्सव बिभिन्न सामाजिक काम गर्दै सम्पन्न गरेको छ।....

कोरोना भाइरसका कारण भ्रमण वर्ष असफल

कोरोना भाइरसका कारण भ्रमण वर्ष असफल काठमाडौं । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० असफलजस्तै भएको छ । भ्रमणवर्ष सुरु भएको ४७ दिन बितिसक्दा....

क्यानद्वारा प्राविधिक शिक्षातर्फ छात्रबृतिको शुरुवात

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघ, ले प्राविधि शिक्षा तर्फ पनि यस बर्ष देखि छात्रबृतिको शुरुवात गरेको छ....

अनुभव र अनुभूति गर्न तयार हुनुहोस् वानप्लस ६ नेपाल आएको छ तपाईलाई स्पिड चाहिएको छ भने वानप्लस उत्कृष्ट छ

काठमाडौं, जेठ १९ । वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’सार्वजनिक गरेको छ । नयाँ डिभाइसका साथमा वानप्लसले विश्वमा सबैभन्दा....

Reecharger एपमा वल्र्डकप जर्सी १ रुपैंयामा

विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफुलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप Reecharger ले १ रुपैंयामा त्यस्तो जर्सी उपलब्ध....