कोरोना भाइरसका कारण भ्रमण वर्ष असफल
कोरोना भाइरसका कारण भ्रमण वर्ष असफल
काठमाडौं । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० असफलजस्तै भएको छ । भ्रमणवर्ष सुरु भएको ४७ दिन बितिसक्दा पनि पर्यटक नेपाल आएका छैनन् ।
सरकारले पनि भ्रमणवर्षको लागि प्रशस्तै तयारी गरेको देखिँदैन । केवल औपचारिक उद्घाटन र भाषणमात्र भएपनि के गर्दा पर्यटक नेपाल आउँछन् भन्नेमा सरकारको ध्यान पुग्न सकेको छैन । साउन १५ गते मन्त्रीमा नियुक्त भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि भ्रमण वर्षसँगै असफल भएका छन् । अहिले न त सरकार न त मन्त्री नै भ्रमण वर्षको बारेमा बोलेका नै छन् ।
चीनबाट सुरु भएको कोरोना भाइरसका कारण नेपालमा पनि अनेकन शंका सुरु भएका छन् । यूरोपियन युनियनमा आवद्ध २६ वटा देशले नेपालमा कोरोना भाइरस छिरेका कारण असुरक्षित भएको भन्दै नेपाल भ्रमणमा नजान आफ्ना नागरिकलाई आग्रह नै गरिसकेका छन् । अमेरिका, फ्रान्स, अष्ट्रेलिया, सिंगापुर, स्वीट्जरल्याण्डलगायतका देशले पनि भाइरसको खतरा भएकाले सचेतना अपनाउन पनि नागरिकलाई आग्रह गरिसकेका छन् ।
चीनबाट सुरु भएको कोरोना भाइरस नेपालमा पनि प्रवेश गरेको सन्देश फैलिएको छ । सरकारले भाइरस रोक्न कुनैपनि चेतनामूलक कार्यक्रम पनि गर्न सकेको छैन । चीनबाट मात्र २ लाख पर्यटक नेपाल भित्रयाउने सरकारको लक्ष्य रहेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती