Category: राजनीति
कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा सर्वदलीय छलफल सम्पन्न
विराटनगर, ३० पौषप्रदेश नं.१ सरकारले कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा आज राजनीतिक दलहरूसँग प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ । रोगविरुद्ध....
प्रदेश १ का सञ्चार गृहको तथ्यांकीकरण गरिइने मन्त्री कार्कीको भनाई
बिराटनगरप्रदेश नं. १ सरकारका आन्तरिक मामिला मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निरासा हुन नदिने बताउनुभएको छमन्त्री....
नियमावली खारेज गर्ने प्रदेश सरकारको निर्णय उच्च अदालतद्वारा सदर
विराटनगर, २७ पौषप्रदेश नं. १ सरकारविरुद्ध परेको एउटा रिट आज उच्च अदालत विराटनगरले खारेज गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गत मंसिर ९....
विकासनै भएन भन्ने मानसिकता तोड्न आग्रह सङ्घीयता कार्यान्वयनमा सबैको भूमिका महत्त्वपूर्ण रहन्छ ः मन्त्री कार्की
विराटनगर, २७ पौष । प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घीयताको कार्यान्वयनमा सबैको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । मंगलवार....
उपमेयर लक्ष्मी गौतमसँग श्रष्टहरु रिसाए
इटहरीउपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले ज्यादा बाठी भएर श्रष्टाहरुको अपमान गरेकी भन्दै इटहरीमा बिभिन्न माध्यमबाट साहित्य सृजना गर्दै जनताको आबाज बोक्ने स्रष्टाहरु यस्तो जाडो मौसममा....
माओवादीका एकदर्जन नेतासहित ३१५ जना नेकपा एसमा प्रवेश
इनरुवा । नेकपा माओवादी केन्द्रका विभिन्न तहका एकदर्जन नेतासहित ३१५ जनाले सो पार्टी परिवर्तन गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन ।नेकपा माओवादी केन्द्रमा....
इटहरीमा मुक्ति आन्दोलन बिस्तार हुंदैः यूवा संघ नेपाल पनि जाग्यो
इटहरीमाधब कुमार नेपाल अध्यक्ष रहनु भएको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको जन संगठनको रुपमा भातृ संस्था सरह स्थापित नेपाल दलित मुक्ति संगठन सुनसरी गठन....
नयाँ भेरिअन्टका बारे मुख्यमन्त्री कार्यालयमा छलफल =ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन
विराटनगर, २१ पौषप्रदेश नं. १ सरकारले कोभिडविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन आज सरोकारवाला पक्षसँग छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ भेरिअन्टको ओमिक्रोन....
प्रदेश सरकारले जनतामा निरासा पैदा हुन दिदैन ः मन्त्री कार्की
जनताको सेवक भएर काम गर्ने
प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निरासा हुन नदिने बताउनुभएको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले....
एमालेको किल्ला मानिने इटहरी ५ मा नेकपा एस उदायोहामी होइन ओली अलगिएका हुन ः नेता बिष्ट
इटहरी पार्टी एकता भएर शक्तिशाली सरकार बनेका बेला हालका एमाले मालिक खडगप्रसाद ओलीको शासकीय रबैयाले सिद्यान्त माथि नै नकरात्मक प्रभावको संकेत देखिएकोले आफुहरु एमाले....
