उपमेयर लक्ष्मी गौतमसँग श्रष्टहरु रिसाए
इटहरी
उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले ज्यादा बाठी भएर श्रष्टाहरुको अपमान गरेकी भन्दै इटहरीमा बिभिन्न माध्यमबाट साहित्य सृजना गर्दै जनताको आबाज बोक्ने स्रष्टाहरु यस्तो जाडो मौसममा पनि रिसले तातेका छन ।
उपमहानगरपालिका गेटै अगाडी बिहिबार कार्यालय प्रबेश समय पारेर ठण्डी र चिसो जाडेको परबाह नगरी उपमेयर लक्ष्मी गौतमको नाम किटेरै बिरोध दर्साएका छन ।

खास गरि लक्ष्मी गौतमले स्रष्टाहरुकोलागि बजेट सम्बन्धमा एकदमै लापरबाहि गरेकी र कलासाहित्य क्षेत्रमा उपमहानगरले पर्याप्त बजेट छुटयाएर काम गरोस भन्ने ध्ययले उक्त सांकेतिक बिरोध गरेको सहभागि स्रष्टा कृष्ण नेपाल,सुस्मिता तिम्सिना र गायत्री लम्सालले बताउनु भएको छ । इटहरीमा बामपन्थी महिला नेतृ मिथिला पोखरेलको नेतृत्वमा कलासाहित्य क्षेत्र आबद्ध सर्जकहरु उपस्थित भएर बजेट नछुटयाईएको र गत सालको रकम उपमेयरकै कारण ल्याप्स भएर फिर्ता गएकोमा आपती जनाए। इटहरीको पस्ताकालय लथालिङ पारेको ,कमिशनखोर र बिचौलियाहरुसंग मिलेर ब्यक्तिगत स्वार्थ राखेर काम गरेको महंगा गाडी चढेर बिलासी बन्ने तर सोष्तिपीडितका आबाज बोक्ने स्रष्टाहरुको खातिर कुनै योजना नबनाउने र कुराकानी हुंदा स्रष्टाद्धारा सृजित बिषय बस्तुबारे कुनै चेतना नराख्ने रुखो र ठाडो प्रबृति रहेकोले बिरोध गर्दै केहीक्षेण साँकेतिक धर्ना दिएको बताइएको छ ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती