Category: मनोरञ्जन
भेरी रोइरहेको साँझ (कविता)
दियेश रत्न शाक्य- एउटा कालो साँझभेरी शोकमग्न छआधादर्जनछिमेकी होनहार युवाहरूकोचोटग्रस्त निष्प्राण शरीरनचाहँदा नचाहँदैपानीमाथि बोक्दैयसलाई नियाल्दैनिरन्तर अश्रुमग्न छ उ प्रश्न गरिरहेछकिन थपिरहेछ भेरीको पानीमाथियति धेरै....
सिस्ने हिमाल र सपनाहरू
– बलराम थापा इतिहासको साक्षी किनाराचूपचाप उभिरहेको सिस्ने हिमालत्यसैगरी लेखिरहेको छसमयको दस्तावेज जसरी पहिला- पहिला लेख्ने गर्थ्यो***सदियौदेखि उसले हेरिरह्योमान्छे नामको उपद्रोसदियौदेखी सुनिरह्योबेदका ऋचा र....
तिमी कम्युनिस्ट भयौ ?
written by gopal dhungel पढेउ कहिले शब्द-शब्दअक्षरहरुको मर्म त्यो घोषणा पत्रकोअनि द्वन्द्वात्मक भौतिकवादको ?धेरै पुस्तक पढियो भन्दै पुस्तकालय नैदेखाउँदा के पो हुन्छ र ?शब्दहरु....
मेयर द्धारिकलाल र सामाजिक बबाल
बेलाबेला बिबादमा आइरहने इटहरी उपमहानगरपालकाका मेयर द्धारिकलाल चौधरी यतिबेला फेरि बिबादमा आएका छन।भ्रष्टचारीलाई नछोडने मोही किसानको छोरा,कम्युनिष्टको असल कार्यकर्ता भन्न रुचाउने मेयर चौधरी उपमहानगरको....
प्रशंशा के.सी. बने वाई वाई ग्लोकल टिन हिरो २०१८
काठमाडौँ – राजधानीमा आयोजित एक बिशेष कार्यक्रमबीच प्रशंशा के=सी .ले “वाई वाई ग्लोकल टिन हिरो २०१८” को उपाधी पाएकी छिन् । के.सी.लाई माननीय मन्त्री....
आर्किटेक्ट मिस नेपाल बनिन् गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर
काठमाडौं । आर्किटेक्ट मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर भएकी छिन् । व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै....
ज्ञानेन्द्र बनेका मनोज गजुरेललाई अमेरिकामा कसले दियो यस्तो गाली ?
नेपालमा गणतन्त्र ल्याउनमा राजनीतिक दलका नेता-कार्यकर्ताको मात्र हात छैन । समाजको विभिन्न तह र तप्काका व्यक्तिहरु आआफ्नो ढंगबाट गणतन्त्र ल्याउने लडाईंमा सामेल थिए ।
अनमोल भन्छन्ः ‘पैसाको लागि ‘ब्याक टू ब्याक’ फिल्म साइन गरेको होइन’
नेपाली चलचित्रमा अत्यधिक चुजी नायकका रुपमा चिनिन्छन् अनमोल केसी । उनी एक पटकमा एउटा मात्र चलचित्र हातमा लिन्छन्, र त्यसमा आफ्नो सम्पूर्ण उर्जा खन्याउँछन्....
