Category: प्रदेश २
पत्रकार महासंघ प्रदेश १मा दलित बिभाग बन्यो
इटहरीदलित पत्रकारहरुको हकहित र रक्षाकालागि नेपालपत्रकार महाँसंघ प्रदेश न.१मा प्रदेश सदस्य पीबी दियालीको संयोजकत्वमा दलित पत्रकारको एउटा बिभागिय टीम बनेको छ ।गत साउनमा बिभाग....
टेण्ट हाउसका मालिकले कामदार भगाए
इटहरीइटहरीमा रहेको प्रेयन्का टेण्टहाउसका मालिक रमेश चौधरीले स्टाफको रुपमा काम गर्ने दिलकुमारी राईलाई लिएर हिंडेका छन । मोरंगको सुन्दर हरैचा नगरपालिका तीनपैनीमा बस्ने चौधरीको....
प्रधानमन्त्रीलाई “खुलापत्र”सप्तरी घटनाको छानबिनमा दबाब
बिमला तिम्सिना ईटहरि सुनसरिशैशव मञ्च नेपालकाे प्रधानमन्त्रीलाई खुल्ला पत्र लेखन तथा वाचन प्रतियोगिता समापन समारोह साथै छलफल कार्यक्रम सम्पन्न भएको छ ।शैशव मञ्च नेपालको....
विशाल जनसभाबाट दलित नेताहरुले भने, ‘शंम्भु सदाको हत्या नै हो’
धनुषा— प्रहरी हिरासतभित्रै थुनामा बसेका शम्ंभु सदाको प्रहरीको कुटाईपछि हत्या गरिएको भन्दै जिल्लाभरीका दलित समुदायहरुले विशाल जनसभा गरेका छन् ।शुक्रबार जिल्लाभरीबाट हिरासतभित्रै प्रहरी कुटाईबाट....
