Spread the love

amrit gahatraj


जनता को गुनासो र जनचाहना अनुसार को समाचार फेसबुक मा आए पछि रातारात सूचना पार्टी राखिएको छ । आगामी दिनमा जन सरोकार को बिषय मा

No photo description available.
Image may contain: sky, outdoor and nature

सचेत रहन र जनचाहना अनुसार को काम गर्न योजना अनुसार को बजेट को सहि सदुपयोग गर्न र गराउन पनि सम्बन्धित सरोकार वाला पक्ष सङ हार्दिक अनुरोध गर्दछौ ।

Image may contain: plant, sky, cloud, tree, outdoor and nature


इटहरी – ८ मा बनेको कल्भड (पुल) महिना दिन नबित्दै भत्कियो ।

Image may contain: outdoor, water and nature


इटहरी – ८ भुर्की स्थित नहर जाने बाटो (चादबेला रोड) बाकी खण्ड पिचको लागि काम हुँदै गर्दा सो बाटो बिचमा हालिएको दुई वटा पुल १ महिना नबित्दै चिरा चिरा परेको छ ।

Image may contain: outdoor, water and nature

स्थानीय जनता ले बारम्बार जनप्रतिनिधि तथा उपमेयर समेत लाई जानकारी गराए

पनि खासै वास्ता नगरेको जनगुनासो छ । समान्यतया बिकाश निर्माण गर्दा त्यसको बजेट कति हो त्यो कुन कुन शीर्षक बाट प्राप्त भयो काम कुन ठेकेदार वा समिती ले गरेको भन्ने सुचना पार्टी राख्ने चलन छ तर अहिले सम्म त्यो सडक निर्माण योजना को यथेष्ट

Image may contain: outdoor, water and nature

जानकारी जनताले पाएका छैनन । र सुचना बोड नि देख्न पाएका छैनन । यस्तो खालको बिकास निर्माण ले जनताको आँखा मा छारो

Image may contain: sky, outdoor and nature

हाल्ने मात्र काम भएको स्पस्ट देखिन छ । यश विषयमा तुरुन्त स्थानीय सरकार को ध्यान जाओस 

Image may contain: outdoor