टेण्ट हाउसका मालिकले कामदार भगाए
इटहरी
इटहरीमा रहेको प्रेयन्का टेण्टहाउसका मालिक रमेश चौधरीले स्टाफको रुपमा काम गर्ने दिलकुमारी राईलाई लिएर हिंडेका छन । मोरंगको सुन्दर हरैचा नगरपालिका तीनपैनीमा बस्ने चौधरीको जेठी श्रीमती र ससाना लालाबालाको बिजोग गराएको भन्ने हल्ला सुनेपछि जेठीले बिषै सेवन गरेर अस्पताल पुरयाई फर्काएको उनकी भाउजुले बताएकी छन । श्रीमान मलेसियामा रोजगारी गर्न गएको र इटहरी ४ स्थित गैरी गाउँमा सासुससुरा देवर लगायत सबै छोडेर पोइल हिंडेकी भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको दिलकुमारीका देवर साजन राईले बताएका छन । प्रहरीले यसबारे आबाश्यक अनुसन्धान जारी राखेको बताएको छ । चौधरीकी जेठी श्रीमतीले घरको सबै सम्पती कामदार केटीकैलागि खर्च गरेको भन्दै घरमा कोलाहाल मच्चिएको छ । टेण्टहाउसमा खाना पकाउने काम गर्ने राईलाई मालिक चौधरीले फसाएको स्थानीय जान्नेबुझनेहरु बताउंछन ।
शुभकामना
बढा दशै, दीपावली,छठ लगायत आदिवासी जनजातीहरुको उंधौली पर्ब,चासोक तङनाम लगायत सबै पर्बहरुको उपलक्षमा उपभोक्ता बर्गको सुस्वास्थ्य एबं दीर्घायुको हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछौं ।
अध्यक्ष
होमबहादुर पौडेल
एबं सम्पूर्ण उपभोक्ता समिति परिवार
पाँचकन्या सामुदायिक वन उपभोक्ता समिति धरान ६ पानवारी
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती