काम बिहिन सिसि कयामेराको फेसन
pb diyali

सहर बजार जताततै सिसि क्यामेरा जडानको फेसन चलेको छ । बैंक, बितिय संस्था,ठूला दोकान,पसल,स्कूल,मालदार सरकारी अडडाहरु,सुरक्षा क्षेत्र,सुनदोकान,डिपार्टमेण्टल स्टोरहरु,पालिकाहरु जताततै सिसि क्यामेरा जडान गरिएको छ । इटहरी बजारमा सिसि क्यामरा नराख्ने प्राय कमै ब्याबसायी छन। इटहरी उपमहानगरपालिकाले त झन संबेदनशील एरिया भनेर चोक बजारलाई प्रभावित पार्ने गरि नै राखेको छ । इलाका प्रहरी कार्यालय इटहरी आसपास पनि सिसि क्यामेरा जडान गरिएको भनेर बेलाबखत बजेटको कुरा राम्रै उठाइन्छ । सडकमा दुर्घटनाहरु भएको खण्डमा, कसैले गैरकानूनी काम गरेर गल्ती गरेको खण्डमा प्राय सिसि क्यामेराको कुरा आउंछ । प्रहरीले रिकोइष्ट मात्र होइन हस्तक्षेप नै गरेर आबाश्यक परेको बेला सिसि क्यामेरा प्रयोग गर्नेहरुबाट आबाश्यक सेवा लिन्छ । लिनु पनि पर्छ । सहज स्थानमा हुनृहरुले त्यस्ूता इभेण्टहरु भए र छानविन सजिलो हुने स्थिति हुंदा प्रहरीलाई सबैले सिसि क्यामेरा चेकिंङ गर्न सहयोग गर्नु पर्छ । भिडभाडभाड हुने स्थानहरु बिशेष रहेको छ भने सरकारले निजी क्षेत्रको मुख नताकी आफै त्यस्ता क्यामेराहरु राख्नु पर्छ। ज्तिबेला जनतालाई अप्ठयारो पर्छ त्यो बेला खुरुक्क सुरक्षाकर्मीको उपस्थितीमा तुरुन्त सेवा दिन तयार हुनु राम्रो हो । शुसान पनि हो । तर सरकारी लगानीमा राखिएका त्यस्ता क्यामेराहरु प्रभावहिन छन । निजीवालाहरुले जडान गरेको बाट कहिलेकाही सहयोग लिनु पर्दा झटटपटट नपाइने अबस्था पनि हुंदो रहेछ । गत मंगलबार इटहरीका पत्रकारको बिराटचोक स्थित गोर्खा डिपार्टपेण्ट स्टोर अपोजिट साइडको रोड जहाँ एक समय १ रुपैंया कप चिया बेच्ने र अचेल ५ रुपैंया कपले बेच्ने होटल अगाडीबाट भिभो मोबाइल सेट हरायो । वरिपरि सिसि क्यामेरा जडान गर्नेहरु थुप्रै छन । स्वयम गोर्खा डिपार्टमेण्टले सिसि क्यामेरा सेवा माग्दा त्यहाँका गार्डले बिग्रेको छ भने । मेघा बैंकले दिन मानेन । निक्कै पर रहेको प्रहरी चौकीले सिसि क्यामेरा जडान त गरेको छ तर उक्त स्थानको रेन्ज टिप्नै सकेन । नजिकै पश्चिम पटी रहेको नगरपालिकासंग सेवा माग्दा तीन जना आइटी रहेकोमा तीज जनै नभएकोले तत्काल हेर्न नसक्ने भन्दियो । बल्ल बल्ल एक रक्सिको डिलरवालाले कुरा टेरेपछि हेर्दा त्यति राम्रोसंग क्लियर आएन । प्राय धेरै जनाले बिग्रेको छ भने । सिसि क्यामेरा जस्तो चिज अप्डेट नगर्ने बिशेष सरकारी अडडाहरुले तुरुन्त सेवा दिनु पर्ने हो । निजी त ल ठिकै छ । उसको पर्सनल काममा ब्यस्त हुनु पर्छ दिदैन । त्यो खास बिषय भएन तर सरकारी अडडाहरुले संबेदनशील कुरा मानिने सिसि क्यामेराको सेवा दिन नसक्ने हो भने त्यो क्षेत्रमा किन खर्च गर्नुृ ? यो निक्कै गम्भिर बिषय छ । सम्बन्धितको ध्यान जाओस ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


