मरेपछि गाडने च्यानघारी सम्बन्धमा धरानमा झगडा
आनन्द श्रेष्ठ
धरान २० स्थित ओशो पार्क नजिकैको सर्दु जलाधार क्षेत्रमा कोरोना सक्रमित महिलाको शवलाइ दाह सस्कार गरे पछि स्थानीयहरु त्रसित भएका छन ।
धरान १३ अमरहाटमा माईति घर भएकी कोरोना सक्रमित धरान १७ की ५४ वर्षीय शान्ती तामाडको सोमवार कोकोभिड अस्पताल वीपी प्रतिष्ठानमा दिउसो ३ वजे मृत्यु भएको थियो । मृतकलाई आफन्तहरुले साझ ६ वजे सर्दु जलाधार क्षेत्रमा रहेको चिहानघारीमा पुर्याई गाडिएको थियो । तामाखाम खोला र सर्दु खोलाको वीचमा पर्ने चिहानघारीमा राती सेतो पीपीई लगाएका मलामीहरुले सव गाडन ल्याए पछि हामीले यस ठाउँमा पानीको मुहान समेत भएकोले अन्यत्र लैजान अनुरोध गरेका थियौ तर उहाहरुले अस्पतालमा पनि लफडा भयो अव यहा पनि त्यसो नभनि दिनुहोस भन्दै गाडेको स्थानीयहरु व्ताउंछन । चिहान घारी मुनीबाटै तामाखाम र सर्दुखोलावाट ईन्टेक बनाई पानी ल्याईने भएकोले २०५५ साल देखि नै नेपाल खानेपानी संस्थानले त्यहां लास जलाउन दिएको छैन । तर लास गाडने क्रम भने चलिरहेको छ । तामाखाम गाउँ जाने बाटोमै यत्रतत्र लास गाडन थाले पछि तामाखामका जनताहरुले २० नम्वर वडा समितिमा उजुरी पनि गरेका थिए । वार्ड कार्यालयले सो क्षेत्र धरानवासीले खानेपानीको मुहान क्षेत्र भएकोले त्यहाँ लास नगाडिदिन भनि सुचना पाटि पनि लगाएको थियो । तर सुचनापाटि फालेर पनि त्यहाँ लास गाडन छाडेका छैनन। यसको रोकथामको लागी स्थानिय जनता नै अधि वढनु पर्नेधरान २० का वडाध्यक्ष मनिराम राई वताउछन ।
धरानमा कोरोना सक्रभई मुत्यु हुने हरुलाई गाडन जलाउन समस्या भए पछि वाझोगह्रा सामुदायिक वन भित्रको सेउती खोलामा दाह संस्कार गर्न धरान उपमहानगर पालिकाले व्यवस्था मिलाएको बताइएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



