Spread the love

काठमाण्डौ
दलित अधिकार सम्बन्धि टोखा नगरपालिका वडा न११ काठमाण्डौले ३ दिने अभिमुखिकरण तालिम संचालन गरेको छ ।

No description available.

चैत्र १७ गते देखि १९ गते सम्म हुने कार्यक्रममा दलित समुदायको आर्थिक,सामाजिक,राजनैतिक लगायतको अबस्थाबारेमा छलफल हुने अधिकारकर्मीहरुले बताएका छन ।

No description available.


दलित महिला अधिकार अनि संबैधानिक ब्यबस्थाबारे साथै महिला हिंसा बिभेद र कानुनी उपचार सम्बन्धमा बिज्ञहरुबाट प्रशिक्षण दिइने कार्यक्रम संयोजक तथा टोखा नगरपालिकाको ११ नं वडाकी निर्बाचित दलित महिला सदस्य फुलमाया बिश्वकर्माले बताउनु भयो । कार्यक्रममा करिव ३० जना दलित महिला र पुरुषको सहभागिता रहेको छ ।

No description available.