अमर सेवा समाजले नेता फेरयो
धरान
शंकर देवान
धरानको पुरानो र प्रभाबशाली सामाजिक संस्था अमर सेवासमाज धरान१३ अमरहाटको २५औं साधारण सभा तथा १२ औं अबिधेशन भब्य समारोहकाबीच सम्पन्न भएको छ । समाजद्धारा निर्मित कबर्डहलमा सम्पन्न सो समारोहमा १३न वडाध्यक्ष नेत्रप्रसाद काफलेको प्रमुख आतिथ्यता रहेको थियो । समाजका निर्बतमान अध्यक्ष हरिबहादुर लिम्बुको सभापतित्वमा सम्पन्न समारोहमा महासचिब गोपाल प्रयास श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । समाजका जेष्ठ नागरिक हर्कबहादुर कटवाल,पुस्पलाल स्यांबो,बीरचन्द्र राई,डिबी त्रिखत्री लगायतलाई सम्मान गरियो । १३ नवडाका पूर्ब अध्यक्ष हरिप्यारा श्रेष्ठ,अमरसेवासमाजका कानुनि सल्लाहाकार शिबकुमार भण्डारी,अमरप्राबिटोलबिकास समाजका अध्यक्ष कृष्ण लावती,संस्थाका पूर्ब अध्यक्ष कमलबहादुर राईको उपस्थिती थियो । दोस्रो सेसनबाट समाजको ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष भुमिराज लिम्बु,उपाध्यक्ष सन्तोष मेवाहांग,महासचिब गोपाल मेवाहांग र सदसयहरुमा गोपाल लिम्बु,चन्द्रिका लिम्बु,सन्तोष स्यांबो,नेत्रप्रसाद श्रेष्ठ र दिलकुमार राई रहेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती