काङ्ग्रेस नेता एबम सामाजिक ब्याक्तिको इहलिला
यो फोटो र घर सुनसरी रामधुनी नगरपालिका इक्राइ र झुम्का बस्ने डिल्ली कार्किको हो । वहाँ नेपाली काङ्ग्रेसका माहा समिती सदस्य र विभिन्न दर्जनौ संघ सस्थामा रहेर काम गरिसक्नु भएको र गरिरहनु भएको पनि बुझिएको छ ।

विभिन्न धार्मिक सस्थाको समेत नेतृत्व सम्हाली सक्नुभएको थाहा भएको छ । बुझेसम्म अहिले सम्म एउटा गैह्रसरकारी सस्था हुडेप भन्ने वहाले नै सन्चालन गर्दै हुनुहुन्छ । वहाँ ५० बर्षा काटेपनी बिबाह गर्नु भएको रहेनछ । तर अस्ति भर्खर मंसिर २५ गते एक जना ३० बर्ष काटेकि आफ्नै सस्थामा काम गर्ने चौधरी केटिसंग बढो तामझामका साथ बिबाह गरेको बुझियो । बिबाह गर्नु अघि विभिन्न महिलाहरुसंग उठबस गरेको ब्याप्त चर्चा परिचर्चा नआएको पनि होइन । उनिको रेकर्ड त्यति राम्रो नभएको उनिलाइ चिन्नेहरुले बताए । अहिले बिबाह गरेकी चौधरी थरकी केटिपनी यस्तै केही दबाबमा परेर बिबाह गरेको भन्ने बुझियो । जब बिबाह भयो तब एकजना गिता कार्की भन्ने महिलाले आज भन्दा २/३ दिन अघि मलाइ जबर्जस्ति करणी गर्यो भनी जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको पनि जिल्ला प्रहरी कार्यलयबाट बुझियो । ती गिता कार्की र डिल्ली कार्किको पनि लामो समय सम्म सम्पर्क रहेको र उनले सायद त्यो जबर्जस्ति गरे बापत बार्गेनिङ गरेपछी १२ लाखको चेक दिएको र त्यो चेक नभजेपछी उजुरी दिएको बुझिन्छ । १२ लाखको चेक दिएको भन्ने पनि प्रहरी कार्यलयबाट पुष्टि भएको छ । त्यो हल्ला खल्ला भएपछी डिल्लिलाइ सोध्धा सिधै अस्विकार गरे । फेरि तुरुन्तै डिल्लिले ती महिलालाई कुनै तरिकाले खुसी पारेर फेरि म मुद्दा फिर्ता लिन्छु यो केही होइन भनी त्यो मुद्दा फिर्ता गरि ढिसमिस बनाए । किनकी त्यो मुद्दा पुलिसले दर्ता गरेको थिएन । सबैलाइ यहि हुन्छ भन्ने थाहा थियो । ती महिला उनको अफिस र घरको छेउमै लुइटेलको घरमा डेरा गरि बसेकी रहिछ्न ।

ती महिला झुम्काको घरमा डिल्ली एक्लै बस्ने हुनाले बेलुक बेलुका जाने गरेको उनि गएको देख्नेले बताए । उनको व्यापार सामान वारिपारी गर्ने गरेको बुझिन्छ । उनी बिबाहित एक बच्चाकी आमा र आफ्नो श्रीमानसंग संगै नबस्ने र अलग्गै बसेको बुझिएको छ । त्यो सानो कारोबारी गर्नेलाइ १२ लाखको चेकबाट रकम के कारणले दिइन्छ ? यो कुरा डिल्लिका छिमेकी र चिनेजानेका संग र जिल्ला प्रहरी कार्यलयबाट लिएको हो । अहिले के गर्छ्न भने चित्त बुझुन्जेल चुपचाप बस्ने अनि चित्त नबुझेपछी जबरजस्ती करणिको मुद्दा लगाएर फसाउने महिलाको चाल हुन्छ । पुरुष पनि यस्ता महिला जानिजनी किन फस्न जानू ? दुबैको बराबरी गल्ती हो । दुई उमेर पुगेका जोडिले सुरक्षित तरिका अपनाएर गरे सायद त्यो छताछुल्ल हुदैनथियो । ती डिल्ली कार्की पनि गतिछाडा नै हुन । त्यत्रो इज्जत कमाएका नेताले यस्तो हर्कत किन गर्नु ? प्रहरी कार्यलय , डिल्ली कार्की , र अन्य जान्ने बुझ्ने संग गरेको बार्तालापको अडियो रेकर्ड सुरक्षित छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


