जुवाडेहरु पक्राउ
- 112 Views

इटहरी
धरान उप.म.न.पा.वडा नं.१५ स्थित सुरेश लिम्बूको घरकोठामा जुवाजन्य खेल कौडा खेलिरहेका अवस्थामा ७ जनालाई नियनत्रणमा लिएको प्रहरी बताएको छ । जुवाडेसँग नगद रु.१लाख ८९हजार २सय १५ रुपैया सहित १६ थानकौडा पक्राउ गरेको आइतबार प्रहरीले बतायो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सुरेश लिम्बूको घरमा जुवा खेल्नेक्रम पक्राउ पर्ने धरान उप.म.न.पा. वडा नं.१५ बस्ने ४२ वर्षिय राजकुमार लिम्बू, ४१ वर्षिय दिप राज आङ्दम्बे, वडा नं. १३बस्ने २९ वर्षिय दिपेन्द्र लिम्बू, वडा नं.१९ बस्ने ३७ वर्षिय धनेन्द्र लिम्बू, १८बस्ने ३७ वर्षिय प्रेमकुमार लिम्बू, वडा नं. ३ बस्ने ३७ वर्षिय युवराज आङ्दम्बे, ३३ वर्षिय टिकाराम आङ्दाम्बे रहेका छन् ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती