कोशीमा पुरस्कार वितरण तथा सम्मान
लौकही । सुनसरीको कोशी गाउँपालिकामा श्री दुर्गापूजा मूल समिति वडा नम्बर १ लौकहीले पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
श्री दुर्गापूजा मूल समिति लौकहीले दुर्गापूजाको अवसरमा आयोजना गरिएको हाजिरि जवाफ र निवन्ध प्रतियोगितका बिजेताहरुलाई पुरस्कार वितरण तथा योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको छ ।
कोशी गाउँपालिका १ मा प्रत्येक वर्ष धुमधामका साथ मनाउने दुर्गापूजा यसपटक नमनाएपनि कोभिड १९ कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै दुर्गापूजा समितिले ब्यवस्थित तरिकाबाट प्रतियोगित सहित पूजाआजा गरेका छन् ।
समितिले आयोजना गरिएको प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई अष्ठमीको अवसरमा सामाजिक दुरी कायम , सेनिटाइजर प्रयोग र मास्कको प्रयोग गरेर पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
हाजिरी जवाफ प्रतियोगितामा प्रथम राजा पौदार, द्धितिय सुभाष पौदार र तृतिय गुलशन यादव भएका थिए । उनीहरुलाई प्रोत्साहन रुवरुप पुरस्कार समेत वितरण गरिएको छ ।
निवन्ध प्रतियोगितामा पहिलो दिन प्रथम मनिष यादव, द्धितिय कुन्जनी यादव र तृतिय रिना मण्डल भएका थिए । दोश्रो दिनको प्रथम सुरेश यादव, द्धितिय रामकुमार मेहता र तृतिय सानु यादव भएका थिए । तेस्रो दिनमा प्रथम रचना मेहता, द्धितिय अर्चना उराँव भएको पुजा समितिकी अध्यक्ष सोनी मेहताले बताएकी छिन् । उनीहरुलाई पनि पुरस्कार सहित प्रंशसा पत्र दिएर सम्मान गरिएको उनले बताईन् ।
दुर्गापूजा मुल समितिले मूलसमिति, महिलामैत्री पूजा समिति, पूजा समिति, स्वंयसेवक, भूपू अध्यक्ष, भूपू पुजारी, सल्लाहकार र सञ्चारकर्मी गरी ९० जना भन्दा बढीलाई फुलामाला सहित सम्मान पत्र दिएर सम्मान गरिएको दुर्गापूजा मूलसमितिका अध्यक्ष सत्यवान मण्डल
(सुमन) ले बताए ।
दुर्गापूजा मूलसमितिको अध्यक्ष सत्यवान मण्डल (सुमन) को अध्यक्षता सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि कोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष राजकुमार साह, बिशिष्ट अतिथि मुख्य पण्डित नागेन्द्र आचार्य, अतिथि सल्लाहकार तथा मानवअधिकारकर्मी अनिता उराँव लगायतको सहभागिता रहेको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



