प्रेस संगठन झापाद्वारा पत्रकारलाई प्रेस ज्याकेट र बिमा अभियान

बिर्तामोड,
कोरोनाको संक्रमणको समयमा फ्रन्टलाइनमा रहेर काम गर्नेहरु बढी जोखिममा हुन्छन् । विशेषगरी स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरु । उनीहरुमध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको सुरक्षाका लागि त सरकारले केही प्रबन्ध गरिरहेको छ । सञ्चारकर्मीहरु, जो अहोरात्र सूचनाको सम्वाहक बनेर खटिरहेका हुन्छन् । उनीहरुका बारेमा न सरकार, न समुदायले सहयोग गरेको पाइन्छ ।
यसका लागि सञ्चारक्षेत्र नै सजग हुन जरुरी हुन्छ । यही सजगता र सर्तकताका लागि प्रेस संगठन नेपाल झापाले एउटा विशेष अभियान चलाइरहेको छ । खासगरी लकडाउन वा निषेधाज्ञाको समयमा पनि फ्रन्टलाइनमा बसेर काम गर्नुपर्छ, उनीहरुलाई कोरोनाको संक्रमणबाट बचाउन र आइपर्ने जोखिम कम गर्नका लागि प्रेस ज्याकेट वितरण र बिमा गरिदिने अभियान चलाइएको प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तीर्थ सिग्देलले बताउनुभयो ।
यसै अभियान अन्तरगत यसअघि ३१ सञ्चारकर्मीको कोरोना बिमा गरिएकोमा थप ३१ जनाकै बिमा गर्न लागिएको उहाँले बताउनुभयो । संगठनकै योजना अनुसार सञ्चारकर्मीहरुका लागि २ सय थान प्रेस ज्याकेट तयार भएको र हाल ५० थान वितरण गरिसकेको संगठनका झापा अध्यक्ष मुक्ति पौडेलले जानकारी दिनुभयो । प्रेस ज्याकेट बन्द लगायतको समयमा अत्यावश्यक हुन्छ । जसका कारण सञ्चारकर्मीहरुलाई रिर्पोटिङमा जान आउन सहज हुनेछ । tirtha sigdel ko fesbuk
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


