ढकाल अपहरण गर्ने यादव १२ बर्ष पछि पक्राउ
- 44 Views

सुनसरी
सदरमुकाम इनरुवा वडा न३ बस्ने ५८ बर्षिय खिलानाथ ढकाललाई २०६५साल चैत १२ गते अपहरण गरेको सम्बन्धी मुद्धामा अदालतबाट फरार सुचिमा रहेका साबिक नसिंङ ४का बुदर भन्ने बिदुर यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले भाद्र८गते कोशी गाउपालिका ७बाट पक्राउ गरि कैद भुक्तानकोलागि झुम्का कारागार पठाएको छ ।

२०७०असोज ६गते ११ बर्ष कैद र १लाख जरिवाना गर्ने फैसला गरेको थियो । फरार रहेका यादवलाई ढकालका छोरा राजु ढकालले निबेदन दिएपछि अनुसन्धना गर्दै रहंदा आज फेला परेको प्रहरी उपरिक्षक कमल थापाले बताए । यादबले त्यतिबेला मोटरसाइकलमा अपहरण गरि शरीर बन्धक र अपहरणको केस दायर गर्दा यादवले प्रतिबादी नखेपी भागेर बसेका थिए भन्ने प्रहरीको भनाई छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती