Spread the love


झुम्का
ट्राफिक प्रहरीको प्रदेश न को कार्यालय इटहरीले जनाए अनुसार रामधुनी नगरपालिकाको भित्री सडक खण्डमा मोटरसाइकलले साइकल सबार १० बर्षिय बालकलाई ठक्कर दिएर घाइते तुल्याएको छ ।को.३६प५५४९ नम्बरको बाईक चालक बक्लौरी घर भएको बीस बर्षिय अमन चौधरी र उनको पछाडी बस्ने१९ बर्षकी अर्चना चौधरी समान्य घाइते भएका छन । ठक्करबाट घाइते शेरबहादुर राईको छोरा १० बर्षिय आसिष राईको टाउकोमा गम्भिर चोट रहेकोले उपरार्थ बिराटनगर न्युरो अस्पताल लगिएको छ । साइकल र मोटर साइकल इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर आबाश्यक अनुसन्धान गर्दै रहेको छ ।
टा्रफिक प्रहरीले इमेलबाट दिएको जानकारी अनुसार चौबिस घण्टामा १७ जना चालकलाई प्रशिक्षण दिइएको छ । ११ वटा जनचेतनामुलक काम भएको छ र प्रदेश भरि २९४ वटा सबारी कार्बाही भएको छ ।