आज प्रदेश १ मा १२३ जना संक्रमित सुनसरीमा ३७थपिए
- 32 Views

इटहरी
प्रदेश १ मा आज १ यस २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
आजको कोभिड–१९ अध्यावधिक अपडेटमा संक्रमितहरू मध्यो ९० जना पुरूष र ३३ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि मोरङमा ६७ जना, सुनसरीमा ३७ जना, झापाका १६ जना, पाँचथरमा १ जना र प्रदेश १ स्थाइ ठेगाना नभएका २ जना रहेका छन्।
पाँचथरका १ पुरूष रहेका छन भने १ महिला र १ पुरूष गरी २ जना भारतिय नागरीकमा पनि संक्रमण पुष्टि भएको छ ।

झापाको भद्रपुरमा ३ जना पुरूष, दमकमा ८ जना पुरूष, विर्तामोड, कचनकवाल र कमलमा १–१ जना रहेका छन् भने अन्य २ जनाको ठेगना नखुलेको मन्त्रालयले जनाएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती