पूर्ब माओबादी लडाकु बहिनी हाल प्रदेश न १ संसद धरानकी क.रिमा उमिता बराइलीको हारगुहार
- 35 Views
Spread the love
मोरङ् बुढिगंगा गापा २ खार्जी कोहवारा मुसरबस्तीमा यही श्रावण १९ गते राति घरैमा आएर यादव समुहले गुन्डाहरु लगाएर सांघातिक आक्रमण गरि परिवारका
सदस्यहरु सख्त आइते भएको र उनिहरु आफ्नै पहलमा हस्पिटलमा उपचार गराइरहेको बेला एकजना दोसि गिरफ्तार परेर थुनामुक्त भएको सुनेपछि पुनह आफुलाई आक्रमण गर्ने डरत्रासका कारण पिडित सरस्वति ऋिरिदेवकी छोरिले आज शंकास्पद आत्महत्या गरेकी छन् ।
यो सम्पुर्ण घटनाको घोर निन्दा र भर्त्सना गर्दछु र
घटनाको निष्पक्ष रुपमा अध्ययन र अनुसन्धान गरि दोषिलाई कानुनि कार्वाही गरियोस
पहुंच र पैसाको आडमा घटनाको नजरअन्दाज गरि कानुनि राज्यको धज्ज नउडाउन सम्बन्धित निकायको ध्यान जाओस् । घाइतेहरु प्रति सिघ्र स्वास्थ्यलाभको कामना र मृतकप्रति हार्दिक श्रध्दाञ्जली व्यक्त गर्दछु ।