पुर्व अमेरिकी सेना ड्यानियल काठमाडौमा गिरफ्तार
अमेरिकन सेनामा बिस बर्ष जागिर खाएर अवकास पाएका ड्यानियल लि काठमाडौंमा पक्राउ परेका छन् । ६५ वर्ष उमेर भइसकेका लि पक्राउ पर्नुको कारण हो ‘ठगी’ ।
चारबर्ष यता पर्यटक भिसामा नेपाल आउने जाने गरिरहेका ड्यानियलले ‘अमेरिका लैजाने’ प्रलोभन देखाएर ठगेपछि उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए ।
काठमाडौं आउँदा जाँदा ललितपुरको नख्खु बस्थे, ड्यानियल । नख्खुका स्थानिय मार्फत भक्तपुरका टुकनारायण श्रेष्ठसँग चिनजना भयो । कोटेश्वरमा ‘एटलस सेक्यूरिटी प्राली’ चलाउँथे टुकनारायण ।
ड्यानिलयले उनलाई आफु भुपु आर्मी भएकाले अमेरिकामा ‘सेक्युरीटी कम्पनी’ खोलेर पार्टनर बनाउने प्रस्ताव गरे । सो कम्पनीमा नेपाली सुरक्षागार्ड लैजाने उनको प्रस्ताव सुनेर टुकनारायण लोभिए ।
एक वर्षअघि चिनेका अमेरिकनले उनीसँग १० लाख मागे । कम्पनिको पार्टनर बन्ने लोभमा उनले पैसा दिए । तर, पैसा लिएपछि उनि सम्पर्क विहिन भए । ठगिएको शंका लागेपछि उनि प्रहरी कहाँ पुगे । अपराध महाशाखाले उनकै उजूरीको आधारमा ड्यानियलबारे अनुसन्धान शुरु गरेको थियो ।
दुई जना युवालाई ‘बिजनेश भिषामा अमेरिक लान्छु’ भनेर जनही पाँच लाख ठग्ने प्रयास गरिरहेको बेला क्षेत्रपाटीबाट प्रहरीले उनलाई पक्रेको हो ।
‘प्रहरी सक्रियताले दुईजना चाहिँ ठगिनबाट जोगिनु भएको छ’ महाशाखाका प्रवक्ता (एसपी) ईश्वर कार्कीले भने–‘ड्यानियल बिजनेश भिसामा नेपाल आउने जाने गरेको देखिन्छ ।’
पछिल्लो पटक फागुन २९ मा नेपाल आएका उनि पाँचौ पटक नेपाल आएका थिए
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


