शुद्दिकरण गरेकाे खानेपानी प्रयाेग गर्न महाशाखाकाे आग्रह
- 43 Views
काठमाडौँ — इपिडिमियोलाेजी तथा रोग नियन्त्रण महाशाखाले दाङ्गको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको मुख्य कारण प्रदुषित पानी रहेको जनाउदै हाल शुद्घिकरण गरिएपछि मात्र पानी सेवन गर्न आव्हान गरेको छ ।
इपिडिमियोलाेजीले पखाला नियन्त्रण गर्न आम जनसमुदायलाई उमालेको, क्लोरिन चङ्की वा थोपा द्वारा शुद्घ पारिएको पानी सेवन गर्नुको साथै साबुनपानीले राम्ररी हात धुन समेत आग्रह गरेको हाे ।
‘त्यहाँ खानेपानीको रिजर्भायर(जलाशय) भलको पानी मिसिएर प्रदुषित भयो’, इपिडिमियोलाेजीका निर्देशक डाक्टर केदारप्रसाद सेन्चुरीले बताए । प्रदुषित पानी सेवन नै झाडापखालाको मुख्य कारण भएकाे उनकाे भनाइ छ ।इपिडिमियोलाेजीबाट प्रयोगशाला प्राविधिक, जनस्वास्थ्य अधिकृत लगायतका स्वास्थ्यकर्मीहरुको टोली शान्तिनगर पुगीसकेको छ ।
पखाला लागेकाहरुको दिसाको नमुनालाइ स्थानीय स्वास्थ्य केन्द्रकाे प्रयोगशाला परिक्षण गर्दा पखालाको कारण ‘व्याक्टेरिया’, देखिएको थियाे । कल्चर सुविधाकाे अभावले त्यो कुन व्याक्टेरिया हो भन्ने पत्ता लागेकाे छैन ।केहि नमुनालाई केन्द्रमा परिक्षण गर्न ल्याउने तयारी भैरहेकाे जनाइएकाे छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती