मातृका यादवको दवावमै दलित हत्या भयो।
sanjaya mahara ,golbajar
नेपाल कम्युनिस्ट पार्टीका उच्च नेताकाे संलग्नतामा मधेशि दलितलाई हत्या भएको हाे । जनयुद्धकालमा यही दलितको घरमा खाएर बाचे अाज त्यही निमुखा लाई सत्ता र शत्तिकाे दुरुपयोग गरि मारेर झूणडाकाे हाे न्याय का लागि सडक संघर्ष गराै सम्पूर्ण दलित समुदायहरू ।शंभु सदा हत्याकांड याेजनबद्व

#मुसहर_जुवान_भेल_अनेकेला
(मुसहर तन्नेरि हुदैंन, तन्नेरि भए पनि मालिककै लागि हुन्छ)

धनुषाको सबैला नगरपालिका वार्ड नंबर १२ बरकुर्बा बस्ने शंभु सदा ट्याकटर चालक थियो, उनले चलाउने ट्र्याक्टरको दुर्घटनाले एकजना महिलाओ मृत्यु भयो।
दुर्घटना पछि शंभु लाइ धनुषाधाम इलाका प्रहरिको हिरासतमा राखियो। मुद्दा मिलापत्र स्थानीय प्रहरि मै हुन्छ भनेर दुइदिन अगाडि छिमेकि सबैला इलाका प्रहरि कार्यालयमा ल्याइयो। ट्र्याक्टरको साहुको योजना अनुसार मृतकलाइ क्षतिपूर्ति वापत दिनु पर्ने रुपैया भंदा चालककै हत्या गरिदिए क्षतिपूर्ति दिनु नपर्ने भनेर प्रहरि निरिक्षकको मिलोमतोमा प्रहरि हिरासतमै रातको १२बजे हत्या गरिदिए । हत्या लाइ लुकाउन प्रहरि निरिक्षकको योजना अनुसार आत्महत्या गरेको देखाउन को लागि हत्या गरेपछि हिरासतमै सौचालयमा झुन्ड्याइ दिए।
हत्या गरेपछि इलाका प्रहरि कार्यालय सबैला भंदा ५० मिटर टाढ़ा नेकपाको नेता #मातृका_यादवको भाइ #कारि_यादव को सहयोगमा हत्या गरिएको शंभु सदा को आमालाइ रातको २ दुइ बजेनै छोरा शंभुले आमालाइ भेट्न चाहेको भनी झुक्याएर इ. प्र. का सबैला मा जबरदस्ती ल्याइ नशाको सुई (Injection) लगाएर छोराले आफै आत्महत्या गरेको भनेर सहीछाप गर्न लगाए।
उक्त इ. प्र. का. को प्रहरि निरिक्षक #चन्द्र_भुषण_यादव नेकपाको नेता मातृका यादवको सम्धिको छोरा हो, मातृका यादवको दवावमै प्रहरि निरिक्षकलाइ बचाउन एक जना निर्दोष मुसहरको हत्यालाइ आत्महत्या बनाएर ज्वांइ बचाउन सबै शक्तिको दुरुपयोग गरिरहेको छ।
उक्त हत्याको विरुद्ध आंदोलित दलित समुदायहरु प्रहरि संगको झड़प मा १५ जना दलितहरु घाइते भएका छन् ति घाइते हरूको उपचार अहिले स्थानीय स्वास्थ्य केन्द्र तथा जनकपुर अंचल अस्पतालमा भै रहेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


