प्रहरी हिरासतमा दलित युवाको हत्या

काठमाडौं—धनुषा जिल्लास्थित सबैला नगरपालिका १२ बस्ने २४ वर्षीय शम्भु सदाको हिरासतभित्र प्रहरीको कुटपिटबाट हत्या गरिएको आफन्तहरुले दावी गरेका छन् ।
सदाको धनुषा इलाका प्रहरी कार्यालय सबैलाकोे हिरासतभित्रको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएपछि मुसहर समुदायहरुले उनीको प्रहरीको कुटाईबाट हत्या भएको भन्दै विरोध गरेका हुन ।
इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा जेठ २६ गते सदा मृत भेटिएपछि स्थानीयले छानबिनको माग गर्दै प्रर्दशनमा उत्रिएका छन । मृतक मुसहर सवारी ज्यान मुद्दाका प्रतिवादी समेत थिए ।
मंगलबार प्रर्दशनमा उत्रिएका मुसहर समुदायमाथि प्रहरी कार्यालयमै झडप भएको छ । प्रर्दशनकारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । प्रहरी हिरासतभित्रै प्रहरीले कुटेर हत्या गरी हिरासतमै झुन्ड्याएको उनीहरुको आरोप छ । आक्रोसित स्थानीयले इलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोड गरेको छ । सबैलाई नगरपालिका वार्ड नं १२ बस्ने दिपा सदाको छोरा वर्ष २५को शंभु सदा(मुसहर) लाई सबैलास्थित इलाका प्रहरि प्रहरिले कुटेर हत्या गरि हिरासतमै झुन्ड्याएर मारिएको परिवारजनले आरोप लगाएका छन् ।
सदाको शवलाई पोष्टमार्टम गरी गुपचुप रुपमा दाहसंस्कार गरिएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती