विप्लवको चेतावनी ,रुकुम हत्या काण्डको पक्षमा बोल्ने कसैलाई नछोड्ने

नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट चार वटा संगठनले बिज्ञप्ती जारी गरी रुकुममा भएको नरसंहारको बिरोध गर्दै हत्यारालाइ कुनै पनि मुल्यमा नछोड्ने घोषणा गरेकाछन ।
नेकपा निकट अखिल (क्रा’न्तिकारी) जिल्ला संगठन समिती जाजरकोट, युवा संगठन नेपाल, जाजरकोट, दलित मुक्ती मोर्चा नेपाल, जाजरकोटले र अखिल महिला संघ (क्रा’न्तिकारी) जाजरकोटको संयुक्त प्रेस वक्तव्य जारी गरी ह’त्यारालाइ सरक्षण खोज्ने जुन सुकै दलका नेता कार्यकर्तालाइ पनि नछाड्ने चेता’वनी दिएकाछन ।
उनिहरुले कुनै पनि सरकारीनिकाय, राजनैतिक दल, तथा कोहि कसैले पनि पि’डित पक्षलाई ध’म्की डर देखाई घटनालाई बिर्सिदिन दबाद दिइएमा त्यसको निर्मम जवाफ दिने बताकाछन ।
जारी बिज्ञप्ती यस्तो छ
हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा यो घट’नाको सत्य तथ्य छानबिन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ भनी अखिल (क्रा’न्तिकारी) जाजरकोट का सचीव दिपेन्द्र सिंह (समीप) ले बताउनु भयो । उनका अनुसार अहिलेको दलाल ब्यबस्थाले ब’लत्कारी, तस्करी, ह’त्यारा सृजित तथा संरक्षण गरेको छ । जो हाम्रै अगाडि स्पष्टनै छ । रोडदेखी संसदसम्म कुरा चर्केको छ ।
महान तथा गौरवशाली पार्टी नेकपा निकट अखिल (क्रा’न्तिकारी) जिल्ला संगठन समिती जाजरकोट, युवा संगठन नेपाल, जाजरकोट, दलित मुक्ती मोर्चा नेपाल, जाजरकोटले र अखिल महिला संघ (क्रा’न्तिकारी) जाजरकोटको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ सोति का’ण्डका दो’षीलाई छानबिन गरि हदैसम्मको का’र्वाही होस् । ह’त्यारालाई जो कोहिले पनि संरक्षण गर्न नखोजोस । कुनै पनि सरकारीनिकाय, राजनैतिक दल, तथा कोहि कसैले पनि पि’डित पक्षलाई ध’म्की ड’र देखाई घट’नालाई बिर्सिदिन दबाद नदिउन । हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा यो घटनाको सत्य तथ्य छानबिन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ भनी अखिल (क्रा’न्तिकारी) जाजरकोट का सचीव दिपेन्द्र सिंह (समीप) ले बताउनु भयो । उनका अनुसार अहिलेको दलाल ब्यबस्थाले ब’लत्कारी, तस्करी, ह’त्यारा सृजित तथा संरक्षण गरेको छ । जो हाम्रै अगाडि स्पष्टनै छ । रोडदेखी संसदसम्म कुरा चर्केको छ ।
युवा संगठन नेपाल, जाजरकोटका अध्यक्ष क. विवश भन्नुहुन्छ कोरानाले त्रसित बनाईरहेको यो परिस्थितिमा जाजरकोटका युवाहरुको अमानविय हत्याले स्तब्ध भएकाछौँ । जातिय बिभेदको पृष्ठभुमिमा गरिएको मानवता बि’रोधि जघन्य अप’राधले नेपाली समाजको बिक्रित चेहरा अगाडि ल्याएको छ । जातिय बिभेदको सदियौ लामो उ’त्पिडनका हजारौ श्रिन्खला मध्य यो एउटा दु:खद नमुना हो । जातिय बि’भेदका कारण बिबहा नै अब’रोध भएको हो पहिले घ’टना पक्कै होईना कयौं जोडिहरु जात नमिलेकै कारण आ’त्महत्या गर्नु परेको छ । कतिले आफ्ना घर परिवार गाउँ, समाज देखि टाढै बस्नु पर्ने वाध्यता छ । निच र घटिया सोचका मानिषले गर्दा जातिय बिभेदका कारण ह’त्या गरिएको यो पहिले घ’टना पनि होईन । यो घ’टना बाट आफू माथिल्लो जातको हुँ भन्दै फुर्ती लगाउने अझै पनि जातिय छुवाछूत गर्ने जो कोहिलाई पनि केही पाठ पक्कै सिकाओस ।

त्यसैगरी अखिल (क्रा’न्तिकारी) जाजरकोट का अध्यक्ष बिराजन शाही भन्नुहुन्छ कोराना माहामारिले विश्व जनसमुदायलाई अभुद पुर्ब क्षति पुर्याएको अवस्थामा जाजरकोट का युवाहरुको सामुहिक ह’त्या नि’न्दनिय छ । यो घ’टनाप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । २१ औँ सताब्दिमा पनि जातिय छुवा’छूत जस्तो कानुनवन्जित मान्यताको बरखिलाप गरि घटा’एको घ’टना नि’न्दनीय छ । बिगत माओवादी जनयु’द्धको आधार ईलाका र वर्तमान संसदीय ब्यबस्था अन्तरगत सरकारका बिभिन्न निकायको नेतृत्व गरिरहेका नेताहरुको ईलाकामा घटे’को उक्त पा’सविक घट’ना निकै दु’खदायी छ । आफुलाई कम्युनिस्ट समाजवाद स्थापना गर्ने राजनीतिक उद्देश्य बताएका केही नेताहरुबाट समेत यो घट’नालाई तोडमोड गर्ने ह’र्कत गरिएको खण्डमा हाम्रो संगठनले पनि कार’वाही गरि पी’डितलाई न्याय दिने र दो’षीलाई का’रवाही गर्ने प्रतिवद्दता गर्दछु ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



