विशेष औद्योगिक क्षेत्र भैरहवाको भविष्य
कोरोना महाव्याधिमा मालामाल : सांसददेखि मन्त्रीसम्मको तलब बढ्यो, मुख्यमन्त्रीको अब ७१ हजार !
लखन चाैधरी लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 7.1kShares अ कोरोनाभाइरस (कोभिड– १९) महाव्याधिका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि प्रदेश सभा सदस्यहरूसम्मको तलब....
भेरी रोइरहेको साँझ (कविता)
दियेश रत्न शाक्य- एउटा कालो साँझभेरी शोकमग्न छआधादर्जनछिमेकी होनहार युवाहरूकोचोटग्रस्त निष्प्राण शरीरनचाहँदा नचाहँदैपानीमाथि बोक्दैयसलाई नियाल्दैनिरन्तर अश्रुमग्न छ उ प्रश्न गरिरहेछकिन थपिरहेछ भेरीको पानीमाथियति धेरै....
नोबेल अस्पतालमा लेजर प्रबिधिबाट पथरीयाको शल्यक्रिया सुरु
बिराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले लेजर प्रबिधिबाट मृगौलाको पथरीया निकाल्न थालेको छ । बिनाचिरफार शरीरमा घाउ नबनाई लेजर प्रबिधिमार्फत मृगौलाको पथरीया निकाल्न....
रुकुम हत्याकाण्डले नेपाल सरकारलाइ पाठ !
—डिक बहादुर विश्वकर्मा पश्चिम रुकुम जिल्लाको चौरजहारी न.पा.—८, सोती गाउँका मल्ल ठकुरीकी छोरी सुषमा मल्ल (प्रेमिका)ले आफुलाई भगाएर लैजान मोबाइल बाट बोलाउँदा उनका प्रेमी,....
विशाल जनसभाबाट दलित नेताहरुले भने, ‘शंम्भु सदाको हत्या नै हो’
धनुषा— प्रहरी हिरासतभित्रै थुनामा बसेका शम्ंभु सदाको प्रहरीको कुटाईपछि हत्या गरिएको भन्दै जिल्लाभरीका दलित समुदायहरुले विशाल जनसभा गरेका छन् ।शुक्रबार जिल्लाभरीबाट हिरासतभित्रै प्रहरी कुटाईबाट....
काठमाडौको आन्दोलन सामान्य आन्दोलन हैन आन्दोलनलाई पछाडिबाट अदृश्य रुपमा कसैले उचालिरहेको छ
dinesh sharma ko mesenger bat यो अहिले काठमाडौको आन्दोलन सामान्य आन्दोलन हैन । यो त भारतिय एजेन्टको ठूलो डिजाइन हो । कृपया यो पोस्ट....
उर्लाबारीबासी हामी सचेत छाै कि छैनौँ ? अब छिमेकी लाई दिनेकी आफै चलाउने ?
उर्लाबारी । एकाएक सिङ्गो उर्लाबारी नामाकरणको विषयलाई लिएर आ न्दोलित भइरहँदा यस विषयलाई लिएर छिमेकी नगरपालिका रतुवामाई उक्त अस्पताल तथा ट्रमा सेन्टर आफ्नो नगरपालिकामा....
बीपीबाट थप ८ जनाले जिते कोरोना
धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप आठ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कोरोना रोग निको भई झापाका एक जना, सुनसरी....
काठमाडौमा घर भएर घरभाडा बुझ्नेमा सांसद कृष्णभक्त पोखरेल पनि
चितवन, संघिय सांसदहरुको कामप्रति ब्यापक असन्तुष्टिका स्वरहरु बढिरहेको बखतमा चितवनको एक जना चिप्ला र मिठ्ठा कुरा गरेर भोट खान पल्केका नेकपा चितवनका सचिव एवं....
जनप्रतिनिधिमाथि नै जातीय विभेद, पुराेहितले टीका नै लगाइदिएनन्
मिलन विश्वकर्मा | पाल्पा : जिल्लाको रिब्दीकोट गाउँपालिका–८ फेकमा जनप्रतिनिधिमाथि नै जातीय विभेद भएको छ। वडाको नयाँ भवन शिलान्यास कार्यक्रममा दलित समुदायबाट प्रतिनिधित्व गरेकी....
