Month: १५ भाद्र २०७८, मंगलवार
अस्पतालको बिकास भएपछि मन बरालिएका वडाध्यक्ष बराल
इटहरीप्रकाश ब्याकुल दियालीइटहरी उपमहानगरपालिका वडा नं ९मा साबिक प्राथमिक स्वास्थ्य केन्द्रले फडको मारेर इटहरी अस्पतालमा परिणत भई सुबिधा सम्पन्न बिल्डिङ बन्न लाग्दा इटहरीका जनता....
बिषेस क्षमता भएका रिजनलाई सहयोगको खाँचो
इटहरीरिजन पोखरेल बहिरोपन भएका किशोर हुन । इटहरी३को बौका स्थित सरस्वतीमाबिमा कक्षा ८ पढदैछन। पर्ल स्कूल एकेडेमी कोपोखरी ६ रमाइलोमा पढदा देखिनै खेलक्षेत्रमा उत्कृष्ट....
लायन्स क्लवको पदास्थापनाः भब्य समारोहबीच सम्पन्न
इटहरी सहरमा रहेर समाजसेवामा निक्कै पहिलादेखिनै स्थापित लायन्स क्लव अफ इटहरी सिटीको सन २०२२कालागि गठित नयाँ कार्य समितिले भाद्र १० गते बिहीबार इटहरी५ स्थित....
पदका भोकाहरुदेखि साबधान !
pb diyali एमालेको नाममा मनमौजी गरि रहेका खडग ओलीको इसारामा नाच्दै माधव नेपाललाई धोक्का दिएर पद प्राप्त गर्न हिंडेका भिम आचार्य र अष्टलक्ष्मी शाक्यले....
राजनीतिक धोकेवाजका धन्धुकारीहरु
सम्पादकीय एमाले पार्टीमा अध्यक्ष खडगप्रसाद ओलीको ब्यक्तिबादी बलमिच्याईं सुुधार गर्न बारम्बार कसरत गर्दा पनि उदण्डहरुको झुण्डहरुले उपध्रो गर्न नछोडेपछि अन्नतः बरिष्ठ नेता माधबकुमार नेपालले....
दलित बालिका बलत्कारीलाई मोवाइलले चिनायोःयौनपिपासु यादव प्रहरी खोरमा
इटहरीपीबी दियालीबराहाक्षेत्र नगरपालिका वडा न।६ सृजनाटोलका टेकबहादुर सार्कीले आफनी बहिनी १५ बर्षिया तेजकुमारी सार्कीसंग खिचेको फोटोबारे करेसो जोडिएको छिमेकी कथित माथिल्लो जात यादवपरिवारलाई सोधीखोजी....
खोपको सुचना प्रभावकारी भएनःबुढाबुढी छुटे
सम्पादकीयइटहरी उपमहानगर ४ की ७४ बर्षिया गजमेर थरकी बृद्धाले अहिले सम्म कोरोना खोप लगाएकी छैनन। ५४ बर्ष भन्दा माथिका बृद्धबृद्धालाई कोरोना संक्रमणबाट उत्पादित कोबिड१९....
नयाँ एसपी आएपछि फरार अभियुक्तहरु च्यापच्याप्ती
सुनसरी अदालतवाट कैद र जरिवानातोकी फैसला भएका विभिन्न मितिमा घटेका विभिन्न आपराधिक घटनामा संलग्नहरुलाई तोकिएको सजाय भुक्तान नगरी फरार रहेको अबस्थामा सुनसरी प्रहरीले धमाधम....
सुनसरी प्रहरीले भवन बनायोः आइजीपीले गरे उदघाटन
सुनसरीप्रमुख प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले साउन २८ गते विहान जिल्ला प्रहरी कार्यालय सुनसरीको नव निर्मित कार्यालय भवनको उदघाटन गरेका छन।कोभिड – १९ का....
नयाँ एसपी आएपछि फरार अभियुक्तहरु च्यापच्याप्ती
इटहरीसुनसरी अदालतवाट कैद र जरिवानातोकी फैसला भएका विभिन्न मितिमा घटेका विभिन्न आपराधिक घटनामा संलग्नहरुलाई तोकिएको सजाय भुक्तान नगरी फरार रहेको अबस्थामा सुनसरी प्रहरीले धमाधम....
