काठमाडौमा घर भएर घरभाडा बुझ्नेमा सांसद कृष्णभक्त पोखरेल पनि

चितवन,
संघिय सांसदहरुको कामप्रति ब्यापक असन्तुष्टिका स्वरहरु बढिरहेको बखतमा चितवनको एक जना चिप्ला र मिठ्ठा कुरा गरेर भोट खान पल्केका नेकपा चितवनका सचिव एवं चितवन क्षेत्र नम्बर २ का संघिय सासद कृष्ण भक्त पोखरेलले चुनावताका बाचा कवोल गरेका कुनै पनि काम पुरा नगरेको भन्दै चुनावी क्षेत्रमा जन आक्रोस बढ्न थालेको छ।
चुनावी क्षेत्रका जनताहरु महामारीका रुपमा देखा परेको कोरोनाको कारणले भोकभोकै दीन बिताइरहेको अवस्थामा सांसद पोखरेल भने सुकिलो मुकिलो शैलिमा धेरै जसो समय आफ्नो चुनावी क्षेत्र भन्दा पनि काठमाण्डौंमा बढि समय बिताउने गरेकोले जनताहरुमा गुनासो बढेको हो।
संघिय चुनावको समयमा सासद पोखरेलले धेरै जसो संघ/संस्थाहरुमा कवोल गरेको रकम अहिले सम्म नदिएको एक मन्दिरका शुभ चिन्तकले बताए। विगतमा नारायण दाहालको विरुद्धमा समाचार लेखेको राजधानी आस्था पत्रिकाको फोटोकपि बाडेर चुनाब जीतेका सांसद पोखरेलले चुनाबको समयमा थुप्रैलाइ जागिर लगाइ दीने आस्वासन दीएको र विकासका काममा धेरै सपना बाडेका थिए।
यतिखेर त्यो बाडेको सपना एउटा पनि पुरा भएको छैन। काठमाण्डौंमा धर भएर पनि सांसद सचिवालयबाट घरभाडा झोलामा हाल्न पल्किएको सांसद पोखरेलले पार्टीको आडमा छोरीलाइ मेडिकल कलेज साइन्समा भरतपुरमा फ्रिमा डा. पढाएको भी.नटराज प्र. संघ लाखौं रकम हातपारेकाले उनी सम्पति सुद्दीकरणको दायरामा पर्नु पर्ने नेकपाको एक नेताले बताएका छन्।
स्रोतः भन्डाफोर अभियान
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


