Category: पत्रपत्रिकाबाट

काँग्रेसले सभापति हटायो

बिराटचौकनेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का क्षेत्रीय सभापती देवराज तामाङलाई पार्टीको जिम्मेवारीबाट नेपाली काङ्ग्रेस केन्द्रीय समितिले हटाएको छ ।सभापति जस्तो पद ओगटेर बसेका....

मोवाइल तालिम सकियो

धरानउपमहानगरपालिकाको समन्वयमा धरानका यूवाहरुले ६५ दिने मोबाइल मर्मत तालिम प्राप्त गरेका छन ।युवाहरूलाई शिपमुलुक रोजगारीका लागि कोशी प्रदेश सरकारको अनुदानमा धरान–८ भान्जा मोबाइल तालिम....

सासु बुहारीलाई लाग्यो हत्कडी

इटहरीघरभित्र झोलामा २१.५० ग्राम ब्राउन सुगर सहित इटहरी उपमहानगरपालिका–१७ पकलीबाट प्रहरीले एकै घरका सासुबुहारीलाई पक्राउ गरेको छ ।घरमा लागूऔषधको कारोबार गर्ने ७० वर्षीया सरातुन....

बेलबारीमा कर्मचारीको भाँडभैला

बेलबारीबेलबारी नगरपालकिाले केही दिनअघि सार्बजानक गरेको कार्यलय सहयोगीको नतिजामा जेनजी हस्तक्षेपको चर्चा चलेको छ ।नगरपालकिाका प्रमुख प्रशासकीय अधकिृतको भान्से रहेका एक ब्यक्तिलाई फेल गराएर....

ब्यपारीको चुनावले तात्यो इटहरी

इटहरीइटहरी क्षेत्रमा रहेर ब्यपार ब्यबसायमा आबद्ध हुनेहरुको संस्था उद्धोग बाणिज्य संघ इटहरीको यही असार २७ गते हुने चुनावको निर्बाचन तालिका सार्बजानिक भएको छ ।होटल....

इटहरीको विकासमा जनस्तरीय चासो

हिमाल दाहालइटहरीको आर्थिक विकास गर्न र सुशासन कायम गर्नका लागि नागरिक सचेत हुनुपर्ने र नेतृत्वकर्ताहरु जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । इटहरी व्यापक सम्भावनाले....

कोशी सरकारको कामः कानूनी बेकाम

विराटनगरकोशी प्रदेश सरकारले अहिले सम्म ६७ वटा ऐन प्रदेश सभाबाट पारित गरेको छ ।मंगलबार कोशी प्रदेशसभाको सार्वजनिक लेखा समितिको बैठकमा मुख्य न्यायाधिवक्ताको कार्यालयका अधिकारीहरूलाई....

पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८३/८४ मा  पर्यटकीय....

गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत

काठमान्डौदुर्गा घिमिरे रास्ट्रीय दलित पत्रकार सङ्घको दोस्रो महाधिबेशन उद्गघाटन समारोहमा पुर्ब रास्ट्रपती बिध्या भन्डारीले गणराज्य पत्रीकाका सम्पदक पत्रकार प्रकाश ब्याकुल पिबि दियालीलाइ सम्मान तथा....

हत्या हिंसा र मानसिक स्वास्थ्य संकट

सम्पादकीयअहिले हाम्रो समाजमा भई रहेका हत्या, हिंसा तथा आत्महत्याका घटनाहरूलाई आपराधिक दृष्टिकोणबाट मात्र हेरेर ब्याख्या बिष्लेषण गर्नु पर्याप्त होइन ।यस्ता घटनाको पछाडि मानसिक स्वास्थ्यसम्बन्धी....