Month: ७ कार्तिक २०७८, आईतवार
आफनै पार्टी एमालेका साँसदले भोट नदिने सुईको पाएपछि आचार्य अत्तालिएर बैठक सारे ’,मन्त्री पदको बार्गेनिङ होकी ? अन्तरपार्टी कलह? लुटको स्वर्गमा थप एक साता रमाए
इटहरीप्रदेश न १मा गैरकानुनी ढंगले मुख्यमन्त्रीको पदमा टाँसिएर सत्ता लिप्साको चरम अभिलासाले घृणाको पल्लै छेउ सम्म पुगेर बद्नामित भई एमालेमा ओली प्रबृतीका सामु लाचार....
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको १ सय ७५ सदस्य जिल्ला कमिटी गठन
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सुनसरी जिल्ला कमिटी गठन भएको छ ।https://www.facebook.com/messenger_media/…सोमबार इनरुवामा आयोजित जिल्ला कमिटी घोषणासभा कार्यक्रममा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५....
मासिक ३ लाख तलव खाने र दशैं मान्न मुश्किल पर्ने पत्रकार पनि देखेकोछु ः सचिब पराजुली इटहरी ,पीबी दियाली
पत्रकारहरुकोलागि सरकारी साधनस्रोतबाट परिचालित बिराटनगरमा रहेको प्रादेशिक सन्चार प्रतिष्ठानले बिहिबार भेडेटारको एक होटलमा अन्तरक्रिया कार्यक्रम मार्फत बार्षिक कार्ययोजनाको रणनीति तय गरेको छ । प्रदेश....
मओवादी जनयूद्धबाट उदाएका कमरेडहरु ओली कित्तामा गुडुडु
कृष्ण गडतौला तेह्रथुमबाट इटहरी आई गोल्छा जुटमिलमा मजदुरी गर्दा माओवादी जनयुद्ध शुरु भयो । मजदुर किसान,गरिव दुखिको हित गर्ने माओवादीको आकर्षक नारा सोही अनुसार....
राष्ट्रिय शक्ति नेपालले एमसिसिको बिरुद्ध पर्चा फाल्यो
इटहरी pb diyaliराष्ट्रिय शक्ति नेपाल सुनसरी कार्यसमितिले अमेरिकन रणनीति अनुसार नेपालमा लागु गर्न प्रयासरत मिलिनियन च्यालेन्ज कर्पोरेशन एमसिसि नामक बिकास परियोजनालाई कुनै हालतमा ल्याउन....
पाँच दलीय गठबन्धन टुटे ओली बेगरको बाम गठबन्धन बन्छः नेता बिष्ट
इटहरीप्रकाश ब्याकुल दियालीओली प्रबृतिको दब्दबवाले गर्दा बामपन्थी आन्दोलनमै नराम्रो धक्कालागि सामन्तबादी दलालहरुको हातमा मुलुक पुग्न लागेकोले जनभावना अनुसारको कम्युनिष्ट पार्टी नेकपा एकिकृत समाजवादी पार्टी....
चाडपर्वको अबसरमा अनुगमन होस
pb diyali चाडपर्ब नेपालीको संघारमा आई सकेको छ । कोरोना महामारीको तनाव उत्तिकै छ । कोविड बिरुद्ध खोप जारी रहेकोले मान्छेमा कोरोनाको डर अलि....
