मोवाइल तालिम सकियो
धरान
उपमहानगरपालिकाको समन्वयमा धरानका यूवाहरुले ६५ दिने मोबाइल मर्मत तालिम प्राप्त गरेका छन ।युवाहरूलाई शिपमुलुक रोजगारीका लागि कोशी प्रदेश सरकारको अनुदानमा धरान–८ भान्जा मोबाइल तालिम केन्द्रले २९ जना युवालाई सिकाएको मोमाइल मर्मत तालिमको आइतबार समापन गरेको धरानबाट पत्रकार भोला श्रेष्ठले पठाएको समाचारमा उल्लेख छ ।
कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले प्राविधिक तथा सीपमूलक तालिमले युवालाई स्वरोजगार र उद्यमशीलतातर्फ उन्मुख गराउने कुरामा बिश्वास ब्यक्त गरेका छन । युवा लक्षित सीपमूलक कार्यक्रमले युवालाई आत्मनिर्भर र स्वरोजगार बन्न प्रेरित गर्ने कुरा धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले समापन कार्यक्रममा बताएका छन । सहभागीलाई मोबाइल मर्मत सम्बन्धी आधारभूतदेखि व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको मुख्य प्रशिक्षक सविन लम्सालले बताए । समापन कार्यक्रममा प्रशिक्षार्थी देवेन्द्र श्रेष्ठले तालिमले व्यवसाय सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको बताएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


