Month: १६ श्रावण २०७७, शुक्रबार

जनता आन्दोलित हुनु जरुरी

पीबी दियाली बर्षात बढेपछि बाढी पहिरोले जनजीवन कष्टकर बन्दै छ । कालीकोटमा एकै घरका सात जनाको मृत्यु भएको छ भने घरबार सर्बनास भयो। पहिरोले....

कोरोनाको जोखिम बढेपछि धरान बजारमा हलचल

धरान खिलाnatha कोइराला समुदाय स्तरमा कोरोना पुग्ने जोखिम बढेपछि सर्वपक्षीय बैठक बस्दै धरानमा औषधी र खाद्यान्न तरकारी बाहेक अन्य बजार पसल विहान ९.०० बजेदेखि....

राप्रपाले पायो आईडियू को सदस्यता

काठमाण्डौ ÷ राष्ट्रियप्रजातन्त्रपार्टीले सम्वद्र्धनवादी राजनीतिकदलहरुको छाता संगठन“इन्टरनेशनल डेमोक्राटिकयुनियन” को सदस्यताप्राप्त गरेको छ । युनियनकार्य समितिको भर्चुअल बैठकले सदस्यतादिने निर्णय गरेको हो । क्यानडाकापूर्व प्रधानमन्त्री....

विराटनगर बजारमा थप कडाई गरिने

विराटनगर । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति मोरङको बुधवार बसेको बैठकले सडकमा भिडभाड गर्न नदिइने निर्णय गरेको छ. नगरवासीलाई मास्कको प्रयोगलाई अनिवार्य गराउने र....

कस्तो छ ओली–गौतम सम्बन्ध ? यतिसम्म गरे ओलीले

काठमाडौं । नेकपामा उपाध्यक्ष वामदेव गौतम मादल जस्तै भएका छन । कहिले केपी ओलीले उनैलाई अगाडी सार्छन, मादल बजाउँछन, कहिले प्रचण्ड र वरिष्ठ नेता....

इटहरी उपमहानगरमा आकस्मिक बैठक बस्दै , इन्जिनियरमा कोरोना पुष्टि

इटहरी उपमहानगरपालिकाका योजना शाखाका एक इन्जिनियरमा कोरोना देखिएको छ । तीन दिन अघि १० कर्मचारीको स्वाब सङ्कलन गरिएकोमा १ जनामा कोरोना सङ्क्रमण देखिएको इटहरी....

नोबेलले बिशेषज्ञ सर्जन ल्याएर सुरु गर्यो टाउको तथा गर्दन सम्बन्धि क्यान्सरको शल्यक्रिया

बिराटनगर, साउन । नोबेलमा टाउको तथा गर्दन सम्बन्धि क्यान्सरको शल्यक्रिया सुरु भएको छ । बिशेषज्ञ शल्य चिकित्सकको व्यवस्था मिलाएर नोबेलले ‘हेड एण्ड नेक’ सम्बन्धि....

इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी

ईटहरी बिजय केसी नेपाली कांग्रेस इटहरी उपमहानगरपालिका पार्टी सचिब हुन । पिता नर बहादुर केसी र माता स्वर्गिय प्रेमकुमारी केसीको कोखबाट २०४०।४।२६मा जन्म भएका....

बिदेश छोडेर स्वदेशमै केह गर्ने यूवा जोश

इटहरी पीबी दियाली इनरुवाका समिम अन्सारी निक्कै बर्ष बिदेश बसेर फर्किए । उनले अब उता सिकेको सीप यतै बसेर प्रयोग गरि बिदेश नगई कमाउन....