Month: ७ असार २०८२, शनिबार

४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो

प्रकाश ब्याकुलकाठमाण्डौशीर्षकको मुख्य नारा सहित राष्ट्रिय दलित गोलमेच सम्मेलन मुख्य आयोजक उल्लेखित ब्यानरमा सुरु भएको सम्मेलनको पहिलो कार्यक्रम शुक्रबार जेठ ३० गते काठमाण्डौको पुतलीसडक....

जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु

शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच सम्मेलन मुख्य आयोजक उल्लेखित ब्यानरमा सुरु भएको सम्मेलनको पहिलो कार्यक्रम आज जेठ ३० गते काठमान्डौको पुतलीसडक....

ओलीको उट्प्ट्याङ बोली

प्रकाश ब्याकुल       झन्डै बाईस दिन अघि अप्रील २२ का दिन भारतको श्रीनगर स्थिती कस्मिर क्षेत्रको पहलगाम भन्ने पर्यटकीय क्षेत्रमा आतङ्गकारी हमला भयो।....

News Ashad 2

Details of news is here.

प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै

विराटनगरकोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गरेका छन । जेष्ठ १६ गते निरीक्षण भ्रमणको क्रममा....

हृदयघात भएर नगर प्रहरीको मृत्यु

इटहरीइटहरी उपमहानगरपालिकामा २०५६ साल देखि नगर प्रहरी सेवामा कार्यरत ५१ वर्षीय जमदार राजकुमार तामाङको निधन भएको छ ।दिनभरी डयुटि सकेर इटहरी ३ बौका झोडामा....

प्रतिबन्धित लागूपदार्थ समात्ने काममा प्रहरी ब्यस्त

उदयपुर÷प्रतिबन्धित लागूपदार्थ गाँजाको ठूलो परिमाण सहित उदयपुरमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।चौदण्डीगढी नगरपालिका–१, रानीटारस्थित ४१ वर्षीया रत्नमाया श्रेष्ठको घरबाट करिब १ हजार....

सात पत्रकारलाई पुरस्कार सम्मान

इटहरीएमाले पार्टीका हिक्मत कार्की मुख्यमन्त्री रहेको कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर सात जना पत्रकारलाई सम्मान गरेको छ । एक एक लाख रुपैंयाँ....

बाढीले गर्दा धरान धनकुटा सडक अबरोध

प्रकाश ब्याकुलइटहरी: यसपालि मनसुनको शुरुआतमै शुक्रबार राति आएको वर्षाका कारण पुर्बको धरान धनकुटा सडक भत्किएर आबगमन अवरुद्ध बनेको छ ।अत्याधिक वर्षासँगै खोलामा आएको बाढी....

आठ सय ५६ बिध्यार्थीलाई स्काउट तालिम

इटहरी : इटहरी वडा नं. ३ मा रहेको पर्यटकी क्षेत्र तालतलैयामा इटहरी र विराटनगरका क्षेत्रका विभिन्न विद्यालयका दुई सय भन्दा बढी विद्यार्थी स्काउटरको रूपमा....