Category: मकालु टुडे विशेष

काँग्रेसले सभापति हटायो

बिराटचौकनेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का क्षेत्रीय सभापती देवराज तामाङलाई पार्टीको जिम्मेवारीबाट नेपाली काङ्ग्रेस केन्द्रीय समितिले हटाएको छ ।सभापति जस्तो पद ओगटेर बसेका....

सासु बुहारीलाई लाग्यो हत्कडी

इटहरीघरभित्र झोलामा २१.५० ग्राम ब्राउन सुगर सहित इटहरी उपमहानगरपालिका–१७ पकलीबाट प्रहरीले एकै घरका सासुबुहारीलाई पक्राउ गरेको छ ।घरमा लागूऔषधको कारोबार गर्ने ७० वर्षीया सरातुन....

इटहरीको विकासमा जनस्तरीय चासो

हिमाल दाहालइटहरीको आर्थिक विकास गर्न र सुशासन कायम गर्नका लागि नागरिक सचेत हुनुपर्ने र नेतृत्वकर्ताहरु जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । इटहरी व्यापक सम्भावनाले....

पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८३/८४ मा  पर्यटकीय....

गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत

काठमान्डौदुर्गा घिमिरे रास्ट्रीय दलित पत्रकार सङ्घको दोस्रो महाधिबेशन उद्गघाटन समारोहमा पुर्ब रास्ट्रपती बिध्या भन्डारीले गणराज्य पत्रीकाका सम्पदक पत्रकार प्रकाश ब्याकुल पिबि दियालीलाइ सम्मान तथा....

हत्या हिंसा र मानसिक स्वास्थ्य संकट

सम्पादकीयअहिले हाम्रो समाजमा भई रहेका हत्या, हिंसा तथा आत्महत्याका घटनाहरूलाई आपराधिक दृष्टिकोणबाट मात्र हेरेर ब्याख्या बिष्लेषण गर्नु पर्याप्त होइन ।यस्ता घटनाको पछाडि मानसिक स्वास्थ्यसम्बन्धी....

सडकमा सवारी दुर्घटनाले यात्रामा खत्रा

प्रकाश ब्याकुलइटहरीसवारी साधन दुर्घटनामा जनधनको क्षति बढन थालेको छ । पुराना सवारी साधन साथै चालकको मनपरी र छाडा चौपाया अनि अब्यबस्थित ट्राफिक सेवा लगायतका....

प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै

विराटनगरकोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गरेका छन । जेष्ठ १६ गते निरीक्षण भ्रमणको क्रममा....

पुर्ब प्रमुखको नाम : दाम खाने काम  – प्रकाश ब्याकुल

सङघीयताको बिरुद्द धारे हात लगाइ रहेका प्रतिगामी विशेष राजाबादी झुन्डसङ मिसिएर गणतन्त्र खाने दाउ हेरि बसेकाहरुको कुरा गलत होइन भन्न सजिलो हुने गरि ओदे....

किबी नानाको नामबाट चिनिएकी अम्बिका राई कृषि कहानी

इटहरीपीबी दियाली“ म विदेश जानु हुने ४०लाख युवाहरूलाई यो सुगन्धित माटोमा हिरा फलाउन सकिन्छ । मोति फलाउन सकिन्छ ।यहि माटोमा पसिना बागाउंदा सुखि नेपाली....