काँग्रेसले सभापति हटायो
बिराटचौक
नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का क्षेत्रीय सभापती देवराज तामाङलाई पार्टीको जिम्मेवारीबाट नेपाली काङ्ग्रेस केन्द्रीय समितिले हटाएको छ ।
सभापति जस्तो पद ओगटेर बसेका तामाङले निर्देशन नमान्नुका साथै वडामा
रहेका क्रियाशिल सदस्यहरुको सदस्यता अध्यावधिक नगरी फुटको निम्ति गुटगट काम तिर लागेर पार्टीको हानीनोकसानी गर्दै गरेको हुनाले बारमबार सचेत गराउंदापनि अटेर गरेपछि कार्बाही गरिएको काँग्रेसका स्थानीय नेता तथा पूर्ब मेयर शिब ढकालले बताए । पार्टीकामलाई अघि बढाउन पुराना कांग्रेस नेता चुमनारायण तवदारलाई जिम्मेवारी दिएको ढकालले बताए ।
तामाङले रोकेको पार्टी सदस्यता फर्मको काम साथै आफू स्वयंले समेत सदस्यता अध्यावधिक नगरेको कारण जिम्मेवारी खोसेर हटाइएकोमा काहिं कतैबाट बिरोध नआएको कांग्रेसहरु बताउंछन । सभापतिले प्रयोग गर्ने बिधान अनुसारका सम्पुर्ण अधिकार समेत प्रयोग गर्ने गरि तामाङको ठाउँमा नियुक्त तब्दारले जिम्मेवारी पाएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


