सासु बुहारीलाई लाग्यो हत्कडी
- 67 Views
इटहरी
घरभित्र झोलामा २१.५० ग्राम ब्राउन सुगर सहित इटहरी उपमहानगरपालिका–१७ पकलीबाट प्रहरीले एकै घरका सासुबुहारीलाई पक्राउ गरेको छ ।
घरमा लागूऔषधको कारोबार गर्ने ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारकोबारेमा सुराक पाएपछि प्रहरीले छापा हानी झोलाभित्र उक्त परिमाणको ब्राउन सुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । पकली थानाबाट खटिएको प्रहरी टोलीले सासुबुहारीको लागुऔषध कारोबार काण्ड उजागर गरेपछि लागूऔषध सहित सासु बुहारीलाई हिरासतमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्लाप्रहरी कार्यालय सुनसरीका डिएसपी तथा सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


