बेलबारीमा कर्मचारीको भाँडभैला
बेलबारी
बेलबारी नगरपालकिाले केही दिनअघि सार्बजानक गरेको कार्यलय सहयोगीको नतिजामा जेनजी हस्तक्षेपको चर्चा चलेको छ ।
नगरपालकिाका प्रमुख प्रशासकीय अधकिृतको भान्से रहेका एक ब्यक्तिलाई फेल गराएर जानाजान जेन्जी आन्दोलनमा संलग्न रहेको मान्छेलाई त्यो पोष्टमा राखेको भनि ब्यापक बिरोध शुरु भएको बेलबारीका पुराना राजनीतिक पार्टी कार्यकर्ताहरुमा चर्चा शुरु भएको छ । वडाध्यक्षहरु सार्बजानिक रुपमै सो कुरा प्रति आपती जनाउने तर्फ लागेका छन ।
नाम निस्किएका कर्मचारीहरुले काम शुरु गरेका छैनन,तर पनि केही नामहरुमा ब्यापक बिरोध शुरु भएको छ ।
नगरपालकिाका प्रमुख प्रशासकीय अधकिृत सञ्जयबहादुर राजलवटसँग सम्पर्क गर्दा मोबाईल उठाएका छैनन ।
कर्मचारी छनौट गर्ने बषियमा जनप्रतनिधि िसहभागी नभएको बुझएिको छ ।
केही जनप्रतनिधिले बिवादमा मुछिएका ब्यक्तिहरुलाई जागिरमा राख्न नहुने बताईरहेका छ्न ।
परीक्षामा सफल भईसकेका ब्यक्तिहरुलाई जनप्रतनिधिनै लागेर हाजिर गर्न नदिने सम्मको स्थिति बनेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


