विशेष औद्योगिक क्षेत्र भैरहवाको भविष्य

भूमी खण्डिकरणले कृषि उत्पादनमा चुनौती: ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइयो

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले एकिकृत कृषि खेती प्रणालीमार्फत उत्पादन, सामाजिक परिचालन र बजारीकरणमा समेत सहकारीले योगदान दिनुपर्ने बताउनुभएको छ ।....

कारोबार रकम र सूचक दुबै नै ओरालो

काठमाडौं । लगातार ओरालो लाग्ने क्रममा लगानीकर्ताको मनोवैज्ञानिक लाइनभन्दा तल पुगेको यो साताको सेयर बजारमा कारोबार रकम र सूचक दुबै नै ओरालो लागेको छ....

सुधारको लय लिंदै सेयर बजार: लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा

काठमाडौं । लामो समयको उतारचढावपछि सेयर बजारले सुधारको निरन्तरताको संकेत गर्दै बन्द भएको छ । आइतबार नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ ।....

ब्याजदर नबढाउने सहमतिले सेयर बजारमा सुधार

वाणिज्य बैंकहरुका प्रमुख कार्यकारीहरुले थ्रेसहोल्ड तोक्दै बैंक ब्याजदर नबढाउने सहमति गरेका कारण सेयर बजारमा सामान्य सुधार देखिएको हो । केही साता यता निरन्तर गिरावटबाट....

विशेष औद्योगिक क्षेत्र भैरहवाको भविष्य

उद्योग मन्त्रालय, नेपाल आर्थिक पत्रकार समाज (सेजन) र विशेष आर्थिक क्षेत्र प्राधिकरणको संयुक्त आयोजनामा आइतबार काठमाडौंमा भैरहवामा रहेको विशेया आर्थिक क्षेत्र (सेज) मा औद्योगिकरणको....

मौद्रिक नीतिमा छलफल

काठमाडौं, जेठ २७ नेपाल व्यवस्थापन संघले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति निर्माण कार्यमा सघाउ पु¥याउने उद्देश्यले आज मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेको छ....

नेपाल प्रहरीमा ३ एआईजी मात्र, मेट्रोको नेतृत्व डीआईजीले गर्ने

२७ जेठ, काठमाडौं । नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी रहने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको दरबन्दी कटौतीको निर्णय गरेको....

मन्त्रालय मातहतमा अब ५४ विभाग मात्र हुने

संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन्। यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला....

नेपालकै सबैभन्दा धेरै पुरस्कार राशी भएको फोटो प्रतियोगिताको घोषणा

काठमाडौं, जेठ २३ नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको....

क्यानद्वारा प्राविधिक शिक्षातर्फ छात्रबृतिको शुरुवात

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघ, ले प्राविधि शिक्षा तर्फ पनि यस बर्ष देखि छात्रबृतिको शुरुवात गरेको छ....