विशेष औद्योगिक क्षेत्र भैरहवाको भविष्य
श्री माविको व्यावस्थापन अध्यक्षमा खेमराज
डम्बर सिन्चिउरी जाँते ८ भदौ( उत्तरी मोरङ्गका निकै पुराना विद्यालय मध्येकै एक श्री माध्यमिक विद्यालय लेटाङ्ग ९ जाँतेको विद्यालय व्यावस्थापन समितिमा खेमराज ढकाल९ईन्द्र० निर्वाचित....
गौबध धर्मनिरपेक्ष नेपाल र सजाय
–डिक बहादुर विश्वकर्मा पौराणिक कालमा गाईको मासु मीठो मानीमानी खाने बाहुनहरुले कालान्तरमा गाईको मासु खान छोडेर मान्छेमा श्रेष्ठ आफू र पशुमा श्रेष्ठ गाई भनेर....
अप्ठ्यारोमा परेका पत्रकारलाई‘फुड बैंक’खुल्यो
इटहरी, भदौं ८ आर्थिक अभाव झेलीरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस यूनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ। नेपाल प्रेस युनियन जिल्ला शाखाको....
ढकाल अपहरण गर्ने यादव १२ बर्ष पछि पक्राउ
सुनसरी सदरमुकाम इनरुवा वडा न३ बस्ने ५८ बर्षिय खिलानाथ ढकाललाई २०६५साल चैत १२ गते अपहरण गरेको सम्बन्धी मुद्धामा अदालतबाट फरार सुचिमा रहेका साबिक नसिंङ....
कोेरोना स्रंक्रमित बढेपछि इटहरी ६ र ९ वडामा सातदिन सिल
इटहरी रोग लागेर बिरामी हुने मान्छेको संख्या बढदै गएपछि इटहरीको मुख्य घनाबस्ती रहेको बजार क्षेत्रमा पर्ने वडा न ६ र ९लाई सिल गरिएको छ....
बुढीगंगा र आरती स्ट्रीप्सको ध्यान आकर्षण,पिसिआर परीक्षणमा भएको अनियमितता नभएको कुरो गरे
दुहवी । बुढीगंगा गाउँपालिकाले कोरोना परीक्षणकालागी वडा अध्यक्षको मिलेमतोमा प्रतिव्यक्ति ५५०० रुपैयाँ असुल्दै गरेको भन्ने समाचार जनमानसमा भ्रमामक र कपोकल्पित समाचार फैलाएको प्रति बुढीगंगा....
राष्ट्रिय झण्डा जलाएको प्रति आदिवासी जनजाति संगठनहरूकोगम्भीर ध्यानाकर्षण
itahari नेपाल देशको राष्ट्रिय झण्डा जलाएको क्लिपसहित गेल्जेन दोर्जे तामाङको समूहले र्याप गीतको भिडियो सार्वजनिक गरेपछि मिडिया र सामाजिक सञ्जालमा विभिन्न रूपले पक्ष–विपक्षमा भइरहेको....
बाइकले साकल हानेर बालक घाइते
झुम्का ट्राफिक प्रहरीको प्रदेश न को कार्यालय इटहरीले जनाए अनुसार रामधुनी नगरपालिकाको भित्री सडक खण्डमा मोटरसाइकलले साइकल सबार १० बर्षिय बालकलाई ठक्कर दिएर घाइते....
सुनारेहरु होसियार , राम्रो छाला भएकी म्यामको खत्तम चाला
काठमाडौं ……नयाँबानेश्वर बस्ने नाम परिवर्तन) सुमनले लकडाउन खुलेसँगै आफ्नो सुन व्यवसाय पनि सुचारू गरे । एकजना युवती आइन् । देख्दा सम्पन्न परिवारको जस्तो देखिने....
लक डाउन फेरी बढयोः सिडियोबाट निषेधाज्ञा
इटहरी कोरोना भाइरसको संक्रमण बढदै गएर मानिस त्राहीमाम हुन थालेपछि स्थानीय सरकारहरुले जताततै लकडाउन गरिदिएको छ । इटहरी उपमहानगरपालिकाले आजै बिज्ञप्ती निकालेर थप एक....
