विशेष औद्योगिक क्षेत्र भैरहवाको भविष्य
नेपाल बचाउले भन्यो एमसीसी परियोजना भत्काउ
इटहरीअमेरिकन रणनीति अनुसार नेपालमा लागु गर्न प्रयासरत मिलिनियन च्यालेन्ज कर्पोरेशन एमसिसि नामक बिकास परियोजनालाई कुनै हालतमा ल्याउन नहुने भन्दै इटहरीमा अस्तित्व देखाएको नयाँ संस्था....
जताततै चिहानघारी भएपछि धराने जनता रिसाए
धरान कोरोना सक्रमित धरान १७ की ५४ वर्षीय शान्ती तामाडको शवलाई धरान २० स्थित ओशो पार्क नजिकैको सर्दु जलाधार क्षेत्रमा दाह संस्कार गरे पछि....
इलेगल औषधी बोकी हिंड्ने २ जना पक्राउ परे
साउन ७ गते जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं. ९ स्थित बिजुली अफिस जाने बाटोमा ऐ.ऐ. बस्ने बर्ष १९ को रेजन बि.क.लाई साथमा नियन्त्रित....
शरीर बन्धक बनाउने ३ जना प्रहरी खोरमा
इटहरीसाउन ८ गते बिहान जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं. ८ फुलबारी टोलको प्लटिङमा १ जना पुरुष मानिसलाई अन्य ३ जना पुरुषहरुले आँखामा पट्टी....
कोरोना महामारीमा किरात राईहरुको स्वास्थ्य उपचार अभ्यास
रोशनी राई, उदयपुर बिश्वव्यापी फैलिएको कोरोना महामारीका क्रममा विभिन्न आदिवासी जनजातिहरुले परम्परागत ज्ञानमा आधारित उपचार पद्यतिको अभ्यास गरेका छन् ।‘स्वास्थ्य उपचारमा सवै आदिवासीको आफनो....
धरानमा सुब्बाको ज्यान केशमा तीन जना च्याप्पै
इटहरीमेरो छोरा बर्ष २५ को प्रदीप सुब्बा जिल्ला सुनसरी धरान उप–म.न.पा. वडा नं. ४ बस्ने मंगल सिह राईको कुखुरा फर्ममा काम गर्दै आएको र....
पूर्बमा सवारी दुर्घटनाका अत्याधिक बढदै
इटहरीपीबी दियाली प्रकाशप्रदेश न १मा सवारी दुर्घटनाका घटनाले सडक यातायात र सवारी साधन प्रयोग सम्बन्धमा डरमर्दो स्थिति देखिएको छ ।सवारी साधनको जथाभावी प्रयोग, चलाउन....
मरेपछि गाडने च्यानघारी सम्बन्धमा धरानमा झगडा
आनन्द श्रेष्ठधरान २० स्थित ओशो पार्क नजिकैको सर्दु जलाधार क्षेत्रमा कोरोना सक्रमित महिलाको शवलाइ दाह सस्कार गरे पछि स्थानीयहरु त्रसित भएका छन ।धरान १३....
जातीय बिभेद गर्नेहरु लायन्समा अटन नसक्नेः कार्की
इटहरीलायन्स क्लव अफ इटहरी शान्तिनगरले शनिबार इटहरी उपमहानगरपालिका वडा न३ तालतलैयामा क्लव स्थापना साथै ओरिएन्टेसन कार्यक्रम संचालन गरेको छ । लायन्स क्लव बर्ष २०२२कालागि....
यसकारण पस्यो इटहरीको गल्ली गल्लीमा बाढी (फोटो-सहित)
इटहरी / नेपालको उदयमान शहर तथा प्रदेश नं: १ को केन्द्रविन्दुको रुपमा रहेको इटहरी अविरल वर्षा पछि आएको बाढिले जनजीवन अस्तव्यस्त बनाएको छ ।....
